प्रमिलाले धोका दिएर गएपछि बाजा बजाएर अर्को बिहे गर्ने सन्तोशको घोषणा (भिडियो सहित)

प्रकाशित मिति : ७ माघ २०७६, मंगलवार १४:२५


काठमाडौं । अहिले सामाजिक संजालमा तातिरहेको घ टना हो चितवनको सन्तोश सुनार र प्रमिला सुनारको कहानी। श्रीमान सन्तोश बिदेशको 50 डिग्रीको घाममा कमाएको सबै पैसा लिएर र भएको जग्गा पनि लिएर फरार भएकी श्रीमती प्रमिला सुनौल बाट रङेहात पर मान्छे सङ भेटिएपछी अहिले यो कहानिले कानुनी रुप लिएको छ।

त्यस्तै यहि कहानीको बिचार गर्न चर्चित नेता तथा विश्लेषक तथा बक्ता पुण्य गौतम चितवन स्थित सन्तोषको घरमा पुगेर सन्तोष सुनार संग भलाकुसारी गरेका छन। उनले सन्तोषलाई बिहे गर्ने कि नगर्ने भनेर सोधेको प्रश्नमा अब छोराछोरीको भविष्य बनाएर मात्र आफुले यस बारे सोच्ने बताएका छन।

प्रमिलाका ११ वर्षीय छोरा र ९ वर्षकि छोरी पनि रहेका छन । प्रमिला सम्पर्कविहिन हुनुभन्दा पʼहिले घरमा एक जना मान्छे घरमा आउने, जाने बस्ने गरेको छोरोले भनेको सन्तोषले बताए । विʼदेशमा कमाएको सवै सम्पत्ती लिएर हिडेपछि सन्तोष तʼनावमा रहेका छन ।

 

पत्रकार सम्मेलनमा आफ्नो पीडा सुनाउँदै गर्दा उनी निकै भावुक बने । उनको बोली नै अवरुद्ध भएको छ । उनले बोल्नै नसकेपछि संगै रहेकी दिदीले थप कुरा खुलाएकी थिइन् । श्रीमती घर बाहिर निस्कनु अघि एक दिन पहिला पनि फोनमा कुरा भएको उनले बताए ।

उनले आफु हेर्दा नराम्रो भएपनि मैले जति सुख कसैले नदिने पनि उनले दावी गरे । उनले निकै भावुक हुँदै भने प्रमिला मलाई धोका दिएर गएकी छौं, म कसम खाएर भन्छु मैले जति माया तिमीलाई कसैले पनि खुसी दिन सक्दैन ।

प्रमिलाले आफु घर बाहिर निस्केर जानु अघि आफ्नो भाईबुहारीलाई फोन गरेर आफु अरुनै केटासंग विवाह गरेर जान लागेको बताएको आफुले जानकारी दिएकी थिइन् । उनले आफु विदेशमा बस्ने केटासंग विवाह गरेर जान लागेको भनेर आफ्नो भाईबुहारीलाई भनेको पत्रकार सम्मेलनमा दिदीले सुनाइन् ।

थप जानकारी भिडियो बाट हेर्नुहो।

 

 

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्
xpornplease pornjk porncuze porn800 porn600 tube300 tube100 watchfreepornsex