मस्जिदमा पादेकै कारण यि युवालाई अदालतले सुनायो मृ’त्यु द’ण्डको फैसला

प्रकाशित मिति : ७ माघ २०७६, मंगलवार १५:११


एजेन्सी । मस्जिदमा प्रार्थना गर्दा पादेकै कारण पाकिस्तानमा एक ब्यक्तिलाई अदालतले मृ’त्यु द’ण्डको फैसला सुनाएको छ । मुस्लिमहरुका लागि रमजान पवित्र महिना मानिन्छ । रमजानका अवसरमा मस्जिदमा सत्र पटकसम्म पादेकै कारण उनलाई अदालतले मृ’त्यु द’ण्डको फैसला सुनाएको हो ।

पादेका कारण उनलाई मस्जिदबाट नि ष्का शन गरिएको थियो । ति मुस्लिम युवकलाई अन्तत म त्यु द ण्डको फैसला सुनाइएको जनाइएको छ । मुस्लिमहरुको पवित्र एक महिने पर्व रमजानको वेला पनि उनले पादेको र त्यो मुस्लिम धर्म वि प रित भएको ठहर गरिएको हो । इस्लामावाद हेराल्डले सो घ ट नाको पुष्टि गरेको हो ।

जिल्ला उप जन न्यायाधीश सैयद अनिस शाहले सो घट नाका बारेमा जानकारी दिँदै पत्रकारहरुलाई भनेका छन्, ‘ रमजान मुस्लिमहरुको निकै महत्वपूर्ण पर्व हो। उनले यसरी पादेर धर्म प्रति नै अ प मान गर्न खोजेको ठहर गरिएको हो । उनले पादेकै कारण एकैपटक ५३ जना भक्तजनले प्रार्थना छोडेर मस्जिद बाहिर निस्कनु परेको थियो।

यस्तो अ प रा धका लागि अल्लाहको मर्जीअनुसारको स जाय दिनुपर्ने धार्मीक मान्यता रहेको उनले बताए । अभियुक्तको इच्छाअनुसार शिर छे दन गरेर वा ढु ङ्गा ले हा नेर उनलाई मृ त्यु द ण्ड दिइनेछ।

तर उनलाई यो सं जाय पनि कम रहेको उनको तर्क छ । शि र छे दन गर्दा एकैछिन मात्र क ष्ट हुने भएकाले उनलाई न म रुन्जेल ढुङ्गाले हि र्का एर स जाय दिइनु नै राम्रो हुने कानुनविद्हरुको भनाइ रहेको छ।

३३ वर्षीय मुहम्मद अल–वाहावीको मु द्दा लड्न कुनै पनि वकिल तयार नभएपछि एक पक्षिय सुनुवाई भएको हो । त्यसैले अदालतमा उनले सफाइमा आफूलाई लामो समय देखि ग्यास्ट्रिकको सम स्या भएकाले आफ्नो पाद रोक्न नसकेको बताएका थिए ।

मध्यपूर्वी कानुनविद् एन्ड्रयु जोनेसले यस्तो मु द्दा हारेको खण्डमा मु द्दा लड्ने वकिललाई पनि अभियुक्तलाई सरह स जाय हुने भएकाले कसैले मुहमदको मु द्धा लिन नचाहेको स्पष्ट पारेका छन्।

अल–वाहावीले आफुलाई दिइएको सं जाय वि रुद्ध कुनै आ पत्ति जनाएको छैन। बरु उनले अल्लाहले आफ्नो अ प मानजनक व्यवहारका लागि क्षमा दिने आशा राखेको बताएका छन्।

उनले आफ्नो पादको आवाज र गन्ध निय न्त्र ण गर्न धेरैपटक प्रयास गरे पनि नसकेको बताएका थिए । उनले पाद नि य न्त्रण का लागि आफ्नो मलद्वारमा सिलिन्डर आकारको यन्त्र ट्याम्पोनको पनि प्रयोग गरेको बताएका थिए ।

न्यायाधीशले भनेका छन् , ‘ मुस्लिमहरुले आफ्ना मलद्वारमा कुनै उपकरण राख्न नहुने तर्क गरेका थिए । न्यायाधीशले भनेका थिए, मलद्धारमा औंला समेत छि रा उनु हुन्न, त्यो पूर्णतः मुस्लिम धर्मग्रन्थ कुरानको वि प रित हुनेछ।

न्यायाधीशको हिसाबले मैले अन्य मुस्लिमहरुलाई उदाहरण पेश गर्नु पर्दछ। सरिया कानुनअनुसार उनको व्यवहार वर्जित भएकाले उनलाई त्यस्तो स जाय सुनाइएको हो ।

अल–वाहावीले आफ्नो अ प रा धका लागि माफी माग्दै आफ्ना दुई पत्नी र सातजना सनतानलाई पनि क्षमा दिन अनुरोध गर्दै न्यायाधीशलाई स जा यका लागि धन्यवाद दिएका छन्।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्
xpornplease pornjk porncuze porn800 porn600 tube300 tube100 watchfreepornsex