दीपक मनाङेद्वारा एन्फा कास्की अध्यक्ष गुरुङलाई मञ्चमै मु’क्का प्र’हार

प्रकाशित मिति : ७ माघ २०७६, मंगलवार १९:३८


पोखरा । गण्डकी प्रदेशका सांसद राजीव गुरुङ उर्फ दीपक मनाङेले अखिल नेपाल फुटबल संघ (एन्फा)का कास्की अध्यक्ष मिलन गुरुङमाथि मु क्का प्र हार गरेका छन् ।

मुख्यमन्त्री कप फुटबल प्रतियोगिताको व्यवस्थापनप्रति असन्तुष्टि जनाउँदै उनले त्यसो गरेका हुन् । पटक/पटक विवादमा आइरहने गु ण्डा नाइकेका रुपमा परिचित राजिव गुरुङ उर्फ दीपक मनाङेले मुख्यमन्त्री कप खेल्न मनाङबाट आएको टोलीलाई अभ्यास मैदान र बस्ने ठाउँ नमिलाई दिएको भन्दै मु क्का प्र हार गरेका थिए। गुरुङ प्रतियोगिता उद्घाटन गर्न आएका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङलाई स्वागत गर्ने तयारीमा रहेको बेला मनाङ्गेले  प्र हार गरेका थिए ।

आयोजकले उनलाई आसनग्रहणका लागि बोलायो। आसन ग्रहणका लागि मञ्चतर्फ जानेबेलामा मनाङे र एन्फा अध्यक्ष मिलन गुरुङबीच जम्का भेट भयो। त्यहिबेला सांसद मनाङेले मनाङबाट आएको आफ्नो खेलाडीलाई किन अभ्यास मैदान र बस्ने ठाउँ नमिलाई दिएको भनेर प्रश्न गरे। जवाफमा एन्फा अध्यक्ष मिलनले अध्यासका लागि प्रदेश प्रहरीको खेल मैदान भनिसकेको बताए।

मनाङेले आफ्ना खेलाडीले अझै अभ्यास गर्न नपाएको भन्दै आ क्रोस पोखे। त्यो बिचमा दुई जनाबीच केहिबेर भ’नाभ’न भयो। करीब ५/७ मिनेट भ’नाभ’न भएपछि मनाङेले एन्फा अध्यक्ष मिलनको छातीमा ध’केले। मनाङेले हात हा लेपछि मिलनले छल्न खोजे। त्यहिबेला फेरि मनाङेले लात्तिले खुट्टामा प्र हार गरे। सो प्र’हार पनि सोंचेजस्तो नलागेपछि मनाङेले गा लामा प्र’हार गरे। उनको प्र’हार गालाको तल्लो भागमा लाग्यो’।’

एन्फा अध्यक्ष मिलन गुरुङले सांसद मनाङेले आफूलाई ३ पटक प्र हार गरेको बताए। अभ्यास मैदान मिलाउँदा मिलाउँदा पनि आफूलाई पि टेको उनको भनाई छ। ‘हामीले अभ्यास मैदानका लागि प्रहरीलाई भनिसकेका छौं’,उनले भने,’ तर एकहप्ता अघिदेखि आएको टिमलाई हामीले बस्ने र खाने ब्यबस्था गर्न सक्दैनौं, त्यसकै रिस उसले म माथि पोखेको हो।’ आफूलेपनि मु’क्का फ’र्काउन सक्ने भएपनि सांसद भनेर छाडेको उनले बताए। मैलेपनि हा न्न सक्थेँ,’उनले भने, ‘तर सांसद भनेर हा निनँ, खेल बिथोलिन्छ कि भनेरपनि सहेर बसेँ।’ आफू पि टिएपनि प्रहरीमा जाहेरी भने नदिने उनले बताए।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्
xpornplease pornjk porncuze porn800 porn600 tube300 tube100 watchfreepornsex