आस्थालाई तँ भन्ने प्रहरी, रेखासँग हाँस्दै सेल्फी खिच्ने प्रहरी, रेखाले पनि दीइन यस्तो प्रतिकृया

प्रकाशित मिति : १० माघ २०७६, शुक्रबार १०:०५


लोकप्रिय गायिका आस्था राउतलाई तँ भन्ने प्रहरी र रेखासँग हाँस्दै सेल्फी खिच्ने प्रहरी दुवै महिला हुन् । तर आस्थाको दाबी अनुसार प्रहरी ति जवानले आस्थलाई तँ भन्ने शब्दावलीका कारण अहिले प्रहरी संगठनमाथी नै एउटा नैतिक प्रश्न त पक्कै उठेको छ । र धेरैले आस्था सहित प्रहरीमा रहेका तँ शब्द उच्चारण गर्नेहरुलाई सुध्रिन आग्रह पनि गरेका छन् ।

आस्थालाई चेकजाँच गर्ने प्रहरीले आस्थाको दाबी अनुसारको शब्दावली प्रयोग गरेकी हुन् होइनन् त्यो अनुसन्धानको विषय हो । प्रहरी र सरोकारवालाहरुले यस विषयको सत्य तथ्य अनुसन्धान गरी पक्कै निश्पक्ष रुपमा बाहिर आओस् भन्ने आम सर्वसाधारणको चासो छ । तर अघिल्लो बुधबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा गायिका आस्था र चेकजाँचमा रहेकी प्रहरी जवान रमिता श्रेष्ठबीचको भनाभन र त्यसपछि सामाजिक सञ्जालमार्फत सार्वजनिक गरिएको आक्रोशपूर्ण आस्थाको भिडियोले गायिका आस्थालाई मात्रै विबादमा ल्याएको नभई नेपाल प्रहरीलाई पनि त्यसले कहीँ न कहीँ प्रश्न भने गरिरहेकै छ ।

कार्यक्रमको शिलशिलामा देश बाहिरै रहेकी आस्थालाई प्रहरी पक्राउ पूर्जी जारी गरेका बेला लोकप्रिय नायिका तथा निर्मात्री रेखा थापाले प्रहरीसँगको सुमधुर सम्बन्ध देखिने तस्विर सार्वजनिक गरेपछि अहिले उक्त तस्विर भाइरल बनिरहेको छ । भाइरल बनेको रेखाका तस्विरहरुलाई लिएर अहिले सामाजिक सञ्जाल प्रयोगकर्ताले आस्थाको उक्त प्रकरणको काउन्टरका रुपमा ब्याख्या गर्न थालेका छन् । सार्वजनिक दृश्यका सार्वजनिक कमेन्टमा रेखाले पनि धन्यावाद फर्काएकी छिन् ।

जुन तस्विरहरु रेखाले माघीको अवसरमा खिचेको भएता पनि अहिले भाइरल बनिरहेका छन् । बर्दियामा आयोजित ‘माघी मेला तथा साँस्कृतिक महोत्सव’ पुग्दा प्रहरीले दिएको सुरक्षा र प्रहरीले आफूसँग लिएको सेल्फीको तस्विर अभिनेत्री रेखाले सार्वजनिक गरेपछि अहिले यि तस्विरहरुको चर्चा भएको छ । जहाँ प्रहरीले रेखालाई मज्जैले सुरक्षा दिइरहेका दृश्यहरु पनि देख्न सकिन्छ । हेर्नुहोस् यि तस्विरहरु

समाचार फोटो श्रोत ओएस नेपाल

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्
xpornplease pornjk porncuze porn800 porn600 tube300 tube100 watchfreepornsex