दुई युवकबाट हैरान भएपछि मलेसियामा मनुले लाइभ भिडियो मै गरिन देहत्याग

प्रकाशित मिति : ११ माघ २०७६, शनिबार १५:३६


दुई युवकका कारण दिक्क भएकी एक युवतीले लाइभ भिडियोमै देहत्याग गरेकी छिन्। भारतको पञ्जाबस्थित बरनालाकी मनु रानी नामकी युवतीले मलेसियामै फाँ सी लगाएर देहत्याग गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

जानकारीका अनुसार मनुलाई आरोपी दुई युवकले लामो समयदेखि सताइरहेका थिए। जसको उजुरी पहिले बरनाला प्रहरीमा दिइएको थियो। जसलाई प्रहरीले ग म्भिर रुपमा लिएन्। जसका कारण एक युवती देहत्याग गर्न बाध्य पारिएको समाचारमा उल्लेख गरिएको छ।

मृ तक मनुका पिता कुलविंदर सिंहका अनुसार मनुको उमेर २१ वर्षको थियो। उनलाई पछिल्लो वर्ष मात्रै मलेसिया पठाइएको थियो। आरोपीमध्ये एक युवकले आफ्नी छोरीलाई प्रायः सताउने भएका कारण ऋण लिएर छोरीलाई पछिल्लो वर्ष मलेसिया पठाएको मृ तकका बाबुले बताए।

तर मलेसियामा पनि ती युवकले पिछा नछोडेका कारण उनले बरनाला प्रहरीमा उजुरी दिएका थिए। तर त्यसको कुनै सुनुवाइ नभएको मृ तकका पिताको आरोप छ। तस्वीर भाइरव बनाइदिने ध क्की दिदै दुई युवकले छोरीलाई हैरान बनाएको पीडित बाबुको आरोप छ।

 

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्
xpornplease pornjk porncuze porn800 porn600 tube300 tube100 watchfreepornsex