सेड्रिना शर्मा र अनुभव रेग्मीको भेटमा अनुभवको विवाहको चर्चा, सेड्रिनाको कुरा सुनेर अनुभव नै छक्क !

प्रकाशित मिति : ११ माघ २०७६, शनिबार २२:४७


काठमाडौ । नाइँ न भन्नु ल ५ बाट डेब्यु गरेकी बाल कलाकार सेड्रिना शर्मा अहिले भारतमा अध्ययन गर्दै छिन् । स्कुल छुट्टीको बेला काठमाडौ आएको समयमा चलचित्रको आफ्नो सहयात्री अनुभव रेग्मीसंग भेटेर पुराना कुराहरु स्मरण गरेकी छिन् ।

क्यानाडा नेपालसंग कुराकानी गर्ने क्रममा अनुभव र सेड्रिनाले नाइँ न भन्नु ल ५ को शुटिङ्गको क्रममा कलाकारहरु संग गरेको रमाईलो क्षणहरु स्मरण गरेका छन् र फेरी शुटिङ्गको लागि जाने रहर समेत व्यक्त गरेका छन् । सेड्रिनालाई अनुभवसंग काम गर्दा धेरै रमाईलो भएको र धेरै कुराहरु सिक्न समेत पाएको बताएकी छिन । आफुलाई अनुभवसंग फेरी काम गर्ने रहर भएको समेत स्पष्ट पारेकी छिन् ।

अनुभव रेग्मी अहिले प्रेम गित ३ को शुटिङ्ग सकेर बसिरहेका छन् भने सेड्रिना शर्मा भने भारतमा आफ्नो पढाई अघि सारिरहेकी छिन् । सेड्रिना शर्मालाई भारतमा रहे पनि नेपालको माया रहेको र अझै नेपालि चलचित्रमा काम गर्ने रहर लागेको बताईन । आफुलाई चलचित्रमा काम गरु गरु लागेको तर पढाईले गर्दा अहिले यो छेत्रबाट टाढा रहनु परेको उल्लेख गरेकी छिन् ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्
xpornplease pornjk porncuze porn800 porn600 tube300 tube100 watchfreepornsex