जीप दु’र्घट’ना, उपचारका लागि अस्पताल हिँडेका यात्रुको निधन

प्रकाशित मिति : १३ माघ २०७६, सोमबार १२:२७


काठमाडौं, १३ माघ । ओखलढुंगामा सोमवार बिहान जीप दु र्घ ट ना हुँदा एकको निधन भएको छ। दु र्घ ट नामा परी चालकसहित अन्य तीन जना ग म्भीर घाइते भएका छन्। चम्पादेवी गाउँपालिका–५ को सिद्धडाँडामा सोमवार बिहान बोलेरो जीप दु र्घ टना हुँदा सोही ठाउँका ५५ वर्षीय सन्तोष विश्वकर्माको घ टना स्थलमै निधन भएको हो।

गाउँबाट बिरामी लिएर ओखलढुङ्गा सदरमुकामस्थित मिसन अस्पताल आउँदै गरेको बा २१ च ७३६१ नम्बरको बोलेरो आज बिहान ६.३० बजे दु र्घ टना भएको थियो। विश्वकर्माको घ टना स्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यलय ओखलढुङ्गाका प्रहरी निरीक्षक श्रीप्रसाद राईले जानकारी दिए।

दु र्घ टनामा ज्यान गुमाएका विश्वकर्मा आफैँ पनि बिरामी थिए। दु र्घ टनामा परेर जीप चालक सोही ठाउँका जीतबहादुर बस्नेत, मृतक विश्वकर्माकी छोरी कल्पना र स्थानीय अमिता बुढाथोकी ग म्भीर घाइते भएका छन्।

घाइतेको अवस्था ग म्भीर रहेकाले स्थानीयको सहयोगमा प्रहरीले उद्धार गरेर अस्पताल लैजाने तयारी गरेको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाले जनाएको छ। बोलेरो सिद्धडाँडाबाट करिब ५०० मिटर तल खसेर गोपेखोला पुगी दु र्घ टनाग्रस्त भएको छ। साँघुरो सडकका कारण अ निय न्त्रित भई बोलेरो दु र्घ टना भएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्
xpornplease pornjk porncuze porn800 porn600 tube300 tube100 watchfreepornsex