गृहकार्य नगरेको भन्दै शिक्षकले विद्यार्थीको हात नै भाँचिदिए

प्रकाशित मिति : १३ माघ २०७६, सोमबार १५:५१


सिरहा, १३ माघ । शिक्षकको कुटाइबाट सिरहामा एक विद्यार्थीको हात भाँचिएको छ । सिरहाको मिर्चैयास्थित स्वास्तिक पाठशालामा अध्ययनरत कक्षा ६ का १३ वर्षीय रितिक यादवको हात भाँचिएको हो । सिरहा नगरपालिका– २ बसविट्टनका यी बालकलाई गृहकार्य नगरेको भन्दै नेपाली शिक्षक तारा कार्कीले आइतबार नि र्घात गरी बालकको हाँ त भाँचिएको उनका आफन्तले बताए ।

उनले भने, ‘मैले हातमा घाउ भएकाले गृहकार्य गर्न सकिन, शिक्षकलाई पनि यही कुरा भनें, तर उहाँले सवैको गृहकार्य चेक गरिसकेपछि मलाई लठ्ठिले हा ने, मेरो हात भाँ चियो ।’ ‘मैले न कु ट्न आग्रह गर्दा पनि शिक्षकले सुन्दै सुन्नुभएन, मलाई लाठीले कु टेको कु ट्यै गर्नुभयो’ रितिकले सुनाए । रितिक ६ वर्षदेखि स्वास्तिक पाठशालामा छात्रावासमा बसेर पढ्दै आएको उनका काका देवकुमार यादवले बताए । घ ट नाबारे पाठशालाका संस्थापक प्रिन्सिपल महेश्वर कार्कीले घ टना भइसकेको छ, यसमा मैले अब के भन्ने ? भन्दै आफूसँग घ ट नाको बारेमा केही भन्ने ठाउँनै नरहेको बताए ।

उनले आफूले विद्यालय चलाउन धेरै मेहनत गरेको भन्दै यसलाई एउटा दु र्घ टनाको रुपमा लिन आग्रह गरे । नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्यसमेत रहेका देवकुमार यादवले बालबालिकालाई यसरी म र न्नासन्न हुनगरी कु ट पी ट गर्नु अ प रा ध भएको बताउँदै यस्ता शिक्षकलाई का र्वाही गर्नुपर्ने बताए ।

बालकका ठूलोबुवा समेत रहेका यादवले बालबालिकालाई गाई बाख्रालाई जस्तो गरी हातै भाँ चि उ न्जेल कु ट पि ट गर्ने त्यो विद्यालय नभएर यात ना गृहजस्तो भएको आरोप लगाए उनले घ ट नामा संलग्न शिक्षकलाई का र्वाही गर्नुपर्ने माग गरेका छन् ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्
xpornplease pornjk porncuze porn800 porn600 tube300 tube100 watchfreepornsex