श्रीमतीको टाउको छि नाएर श्रीमान प्रहरी चौकी पुगेर गाए रास्ट्रिय गान !



आफ्नी श्रीमतीको टाउको छि नाएर टाउकोसहित पुलिस चौकी पुगेका छन् । उत्तर प्रदेशको बाराबंकी जिल्लाका एक व्यक्तिले आफ्नी श्रीमतीको ह त्या गरेपछि श्रीमतीको टाउकोसहित पुलिस चौकी पुगेका छन् ।

पुलिस चौकी पुग्नुअघि उनले का टिएको टाउको लिएर पूरा शहर घुमेका थिए । ती व्यक्तिको नाम अखिलेश रावत हो । श्रीमतीको टाउको हातमा लिएर पुलिस थाना पुगेका व्यक्तिलाई देखेर सुरुमा पुलिससमेत आत्तिएको समाचारमा जनाइएको छ । स्रोतका अनुसार ती व्यक्ति पुलिस चौकीमा पुगेपछि पुलिसले उनको हातबाट टाउको लिन खोज्दा उनले राष्ट्रगान गाएका थिए त्यसपछि ‘भारत माता की जय’ नारा लगाएका थिए ।

दाउरेले फेला पारे र क्सीको बोतलभित्र सुरक्षित ५० वर्ष पुरानो पत्र

अलास्काका बासिन्दा दाउराको खोजि गर्न गएका थिए । शिशमारेफको २० किलोमिटर पश्चिमतिर अलास्काको समुन्द्री तटमा दाउरा खोजिरहँदा उनले र क्सीको बोतल फेला पारे । बोदलभित्र कुनै वस्तु देखियो । उनमा जिज्ञासा पैदा भयो । सो बोतल प्लास्टिक कर्कले बन्द गरिएको थियो । निकै कठिनाईपूर्वक र क्सीको बोतल खोले ।

त्यसमा रुसी भाषामा लेखिएको पत्र भेटियो । टायलर इभानोफ नामका ती व्यक्तिले रुसी भाषामा लेखिएको चिठ्ठी भेट्टाएपछि आफ्नो फेसबुक पेजमा अनुवादको लागि अपील गर्दै ५ अगष्टमा पोष्ट गरे । यो पत्र २० जून १९६९ मा रूसी जहाज सुलकमा जहाजका नाविकद्वारा लेखिएको थियो ।

रुसी संचारमाध्यमले यो विषयलाई उठाए । क्याप्टेन अनातोली बोटसेन्कोेद्वारा लेखिएको चिट्ठी भनेर संचार माध्यमले पत्ता लगाए । उनले द नोमे अखबारलाइ भने “बोतलको चिट्ठीलै निकाल्न मैले धेरै प्रयास गरे र दात समेत प्रयोग गरे“ “यो भित्रपट्टि सुख्खा थियो र अझै पनि वाइन वा पुरानो म दिराको गन्ध आयो । कागज सुख्खा थियो ।“फेसबुकमा उनको अपीलले अझै सुचित नोटको अनुवाद गर्न प्रेरित गर्यो ।

जब ८६ वर्ष पुरानो क्याप्टेन अनातोली बोटसेन्कालाई उक्त नोटको बारेमा बताइएको थियो उनी खुशीले भावविह्ल भए । गहभरी आँसु पारे । उनले रूसी टिभी च्यानल रोसिया १ लाई भने, “यो मेरो हस्तलेखन जस्तो देखिन्छ । निश्चित रूपमा ! पूर्वी उद्योग फिशिंग बेड !

उनले १९६० मा सुलकको निर्माणको पर्यवेक्षण गरेका थिए र १९७० सम्म यसमा यात्रा गरेका थिए भनेर क्याप्टेन अनातोली बोटसेन्कालाई रिपोर्ट गरियो ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्
xpornplease pornjk porncuze porn800 porn600 tube300 tube100 watchfreepornsex