चेली तामागंलाई ठ’क्कर दिने मोटरसाइकलका मालिक भन्छन्, बरु जे’ल जान तयार छु अब पैसा दिन सक्दिन (भिडियो हेर्नुस्)

प्रकाशित मिति : २८ माघ २०७६, मंगलवार २०:१४


काठमाडौं । चेली तामागंलाई ठ क्कर दिने मोटरसाइकल चालक अहिले मिडियामा सार्वजनिक भएका छन् । चार वर्ष अघि चेलीलाई मोटरसाइकलले ठ क्कर दिएको थियो । चेलीको अहिले विभिन्न अस्पतालमा उपचार हुँदै ट्रमा सेन्टरमा अहिले पनि उपचार भइरकेको छ । काठमाडौंको तीन कुनेमा भएको दु र्घ टनामा मोटरसाइकल चलाउने ब्यक्ति भने मोटरसाइकलका धनी दिएनन् । मोटरसाइकल अर्कैको तर चलाउने अर्कै । मोटरसाइकल धनीका बुवा रेशम केसी अहिले मिडियामा आएका हुन् । चेलीको उपचारका लागि उनका श्रीमान चार वर्ष देखि अस्पतालमा छन् ।

प्युठानका केसीले छोरालाई काठमाडौंमा पढ्नका लागि भनेर मोटरसाइकल किनिदिएका थिए । तर उनका छोरा प्युठान जाने बेलामा बसपार्कमा गाडी चढ्न त्यो मोटरसाइकलमा एक जना साथीलाई लिएर बसपार्क गए । पछि आफ्नो कोठामा मोटरसाइकल राखिदिएस् भनेर उनले खड्का थर भएका आफ्ना साथीलाई भने । उनै साथी घर फर्कने बेलामा काठमाडौंको तिनकुनेमा दु र्घट ना भएको हो ।

घ ट ना भएको दिन त्यसको बारेमा उनीहरुले थाहा पाएनन् । चार दिन पछि उनको छोरालाई हि रा स तमा राखिएको थियो । उनले मानिवय नाताले १७ लाख रुपैया दिएर आफ्नो छोरालाई हि रास तवाट निकालेको बताए । नर्भिकमा शल्यकृया गर्दा लाग्ने ४ लाख पनि दिएको उनले बताए । ट्रमा सेन्टर लगेपछि भने उनले फोन उठाउन छोडेको बताए । फोन उठाउँदा चेलीको श्रीमानले अपशब्द प्रयोग गर्न थालेपछि भने उनको फोन उठाउन छोडेको बताए । तर प्रहरीको सम्पर्कमा भने संधै आइरहेको उनको भनाई छ ।

उनले आफु मोटरसाइकल धनी भएका कारण मानवियताको कारणले मात्र सहयोग गरेको उनले बताए । उनले आफ्ना छोराले दु र्घ टना नगराएका कारण जसले दु र्घ ट ना गराएको हो उसैलाई प क्रा उ गर्नुपर्ने उनको भनाई छ । तर मानवियताको लागि १७ लाख रुपैया दिएको उनको भनाई छ । उनले अब आर्थिक सहयोग गर्न नसक्ने पनि प्रष्ट बताएका छन् । उनले अब कानुनले जे भन्छ त्यो मान्ने र जे ल बस्न पनि तयार भएको बताए । उनले जसले दु र्घ टना गराएको हो अब उसले नै आर्थिक दायित्व वहन गर्नुपर्ने भनाई छ ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्