श्रीमान र श्रीमती छोडेर पैसा सहित भाग्ने कुमार र अनुपालाई यसरी नेपाल ल्याईदै, नेपाल आउंदै गर्दा भने, हामीले ठुलो गल्ति गरियो अहिले पछुतो लागेको छ (भिडियो)

प्रकाशित मिति : २९ माघ २०७६, बुधबार २१:३८


भारतको केरालमा फेला परेका अनुपा अधिकारी र उनका प्रेमी कुमार कार्की सहितलाई पनि भारतीय प्रहरीको सहयोगमा नेपाल ल्याइएको छ । भारतीय प्रहरीको सहयोगमा उनीहरु रहेको कोठामा छापा मा”रेर रंगेहात फेला परेका उनीहरुलाई सुरक्षित नेपाल ल्याइएको हो । उनीहरु भएको कोठामा कुमार कार्कीको श्रीमती, अनुपाको श्रीमान र भारतीय प्रहरी पुगेका थिए ।

नेपालवाट युट्युवरलाई समेत लिएका गएको टोलीले त्यहाँ भएका सबै कृयाकलापको भिडियो पनि सार्वजनिक गरेको छ । साना दुई छोरी सहित श्रीमती अर्कैसंग भागेपछि अनुपाको श्रीमान दुई महिना देखि खोजीमा थिए । उनले छिमेकीहरुसंग पनि ऋण लिएर गएका कारण आफु बिचल्लीमा परेको बताउँदै आएका थिए । अहिले उनीहरु भारतको केरलावाट फर्किदै छन् ।

विछोडिएका दुई छोरीलाई लामो समय पछि भेट्न पाउँदा नकुलले छोरीलाई काखमा लिएका थिए । उनले कान्छी छोरीलाई त जन्मिएपछि देख्न पनि पाएका थिएनन् । ठूलो छोरीलाई पनि राम्रोसंग माया गर्न नपाएका नकुल निकै भावुक देखिन्थे । उनीहरु नेपाल फर्कदा छोरीसंग निकै रमाएकाछन् । समुन्द्रको किनारमा दुई साना छोरीलाई खेलाउँदै उनीहरु नेपाल फर्कदै छन् । वाटोमा कुमार र नकुल अनुपाबीच त्यस्तो तिक्तताको वातावरण छैन । नकुलले छोरीहरुका लागि किनिदिएक खानेकुरा खान अनुपाले सहयोग गरिरहेको भिडियोमा देख्न सकिन्छ ।

नकुललाई छोडेर कुमारसंग भागेकी अनुपाका बारेमा भिडियोमा सार्वजनिक भएपछि उनलाई गाली गरेर कमेन्ट गरिएका छन् । त्यस्ता कमेन्टका कारण डराएकी अनुपालाई सुरक्षित नेपाल लैजाने प्रतिवद्धता गरिएपछि उनी राजि भएकी थिइन् । आफ्नो श्रीमान नेपाल आएको समेत थाहा नपाएकी कुमारको श्रीमती पनि केरला पुगेकी थिइन् । उनले श्रीमान कार्कीलाई पहिलो पटक देख्दा आफुलाई सम्हाल्न सकिनन् । कुमारलाई हात उठाइन् ।

कुमार कार्की र अनुपा अधिकारीले पनि आँफुले गल्ती गरेको स्विकार्दै कानुन अनुसार कारवाही भोग्न तयार रहेको भन्दै उनीहरुले आँफुले प्रहरीलई सहयोग गर्ने बताएका छन् । नेपाल फर्कने क्रममा रेलस्टेसनबाट अनुपाले र कुमारले आफ्नो गल्ति स्वीकार गर्दै अहिले पछुतो लागेको बताएका छन् ।

हामीले आफ्नो परिवार श्रीमती र छोराछोरी हुँदाहुँदै यसरि म अर्काको श्रीमतीसंग हिड्नु र म अर्काको श्रीमानसंग हिड्नु ठुलो भुल भयो भन्दै अहिले पछुतो मानेका छन् ।
अनुपाले अन्जानमा यसरि ठुलो गल्ति गर्दा अहिले निकै पछुतो लागेको बताउंदै नेपाल गएर कानुनीरुपमा जे जस्तो सजाय भोग्नु पर्ने हो त्यो भोग्न तयार भएको मिडियामा बताएका छन् ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्
xpornplease pornjk porncuze porn800 porn600 tube300 tube100 watchfreepornsex