कुवेतमा चार जना नेपालीको यसरि भयो दुखद निधन, अन्य धेरै नेपाली पु”रिए (घटनास्थलका तस्विर सहित)

प्रकाशित मिति : १ फाल्गुन २०७६, बिहीबार ०९:४३


कुवेतको एक ढुङ्गाखानीमा वि”’ष्फोट हुँदा चार नेपाली श्रमिकको ज्या”’न गएको छ । वि””ष्फोटपछि खानीमा परिंदा उनीहरुको ज्या”न गएको हो । घटनामा अन्य धेरै नेपाली श्रमिक ह”ता”’हत भएको आशंका गरिएको छ ।

घटनास्थलबाट ६ जनाको श””व निकालिएको छ । उनीहरुको नाम सार्वजनिक भएको छैन । समाचारमा जनाइए अनुसार शव प्राप्त भएकामध्ये चार जना नेपाली श्रमिक छन् । १३ नेपाली र एक भारतीय नागरिक दुर्घटनामा परेको आशंका छ । तीन जना घाइते भएका छन् । घाइतेको स्थानीय जहान अस्पतालमा उपचार भइरहेको छ । खाडलमा चिनियाँ कामदार पनि काम गरिरहेको जनाइएको छ ।

कुवेतस्थित अलमुतलायामा रहेको ढुङ्गा, बालुवा खानीमा बम वि””ष्फोट गराई ढुङ्गा फु””टाउने क्रममा धेरै श्रमिक पु””रिएको अरब टाइम्सले उल्लेख गरेको छ ।

उनीहरु ढुङ्गा र बालुवाको थुप्रोमा पु””रिएको जनाइएको छ । श्रमिकहरु खा”’डलमै भएका बेला ढुङ्गा फुटाउन ब””म बि””ष्फोट गरिएको अरब टाइम्सले खबर छापेको छ । स्थानीय सुरक्षाकर्मीले दुर्घटनामा परेका कामदारको यकिन संख्या सार्वजनिक गरेको छैन । घटनास्थलमा सुरक्षाकर्मी उद्धारमा खटिएका छन् ।

कुवेतका सार्वजनिक निर्माण तथा आवास मामिला राज्यमन्त्री डा. राणा अल फरिसले घटनाको छानबिन गर्न आदेश दिइसकेको जनाइएको छ । एजेन्सी

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्
xpornplease pornjk porncuze porn800 porn600 tube300 tube100 watchfreepornsex