अस्ट्रेलियामा महिलाको स्त:न समात्ने नेपाली पक्राउ

प्रकाशित मिति : १ फाल्गुन २०७६, बिहीबार २२:४१


एजेन्सी /सिड्नी रेलमा मध्य रातमा महिलालाई काम वासनायुक्त तरिकाले छोएको अप राध स्वीकार गरेपछि एक नेपाली जेल सजायका भोग्नबाट मुक्त भएका छन् । यो घटना गत वर्षको अप्रिल २० मा चाट्सीवुड स्टेशनमा भएको थियो ।

महिलाले यो घटनाको बारेमा रिपोर्ट गरेपछि प्रहरीले उनलाई प क्रा उ गर्न सफल भएको हो । ३० वर्षीय उनी बिक्री गर्ने सहयोगीको रुपमा रहेका थिए । उनी हाल अस्थायी भिसामा रहेको डेली टेलिग्राफले जनाएको छ । तर उक्त समयमा आफू व्यापक नसामा भएको प्रहरीलाई बताएका छन् ।

अदालती कागजातलाई आधार मान्ने हो भने पीडित महिला रातको १ बजे एक्लै यात्रा गरिरहेकी थिइन् । उक्त समयमा अ प राधी उनीसँगै बसिरहेको र उनलाई चुम्बन गर्ने प्रयास गरेको थियो । उक्त मानिसले महिला यात्रुलाई अंकमालको गुडबाई गर्न सक्छु भनेर समेत सोधेका थिए । उक्त समयमा महिलाले आफ्नो बायाँ स्तन अठ्ठिएको महशुस गरेकी थिइन् ।

अदालतले पुरुषको काम वास्तवमै ग म्भीर भएको जनाएको छ । यसले महिलालाई एक्लै रेलमा यात्रा गर्नका लागि असुरक्षित बनाएको बताइएको छ । महिलाले नेपाली पुरुषलाई जेल सजायका लागि पठाउन आग्रह गरेकी छन् ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्
xpornplease pornjk porncuze porn800 porn600 tube300 tube100 watchfreepornsex