नायिका महिमा र सर्मिलाको घरमा रुवाबासी, छोरीलाई डोलीमा चढाएर बिदाइ गर्ने बेला, चि’तामा राखेर घा’टमा लानु पर्दा (भिडियो सहित)

प्रकाशित मिति : २ फाल्गुन २०७६, शुक्रबार ००:०९


काठमाडौं- सवारी दुर्घटनामा परी नायिका महिमा सिलवालको निधन भएको छ । काठमाडौंबाट चितवन जानेक्रममा उनी सवार बा ९८ प ७०५८ नम्बरको स्कुटरलाई लु २ ख १३५ नम्बरको बसले ठक्कर दिँदा सिलवालको घटनास्थलमै निधन भएको प्रहरीले जनाएको छ । दुर्घटनामा ग म्भीर घाइते भएकी उनकी बहिनी सर्मिलाको पनि ज्या न ग एको छ । चितवन जिल्लामा बहिनीको ‘इन्गेजमेन्ट’मा जान लागेको बेला दुर्घटना भएको थियो ।

दिदी महिमाको घटनास्थलमै र बहिनीको उपचारका लागि काठमाडौं ल्याउनेक्रममा बाटोमै निधन भएको प्रहरीले जनाएको छ । घटना बुधबार साँझ ५ बजेर ४५ मिनेटमा गजुरी गाउँपालिका, वडा नम्बर २ चाम्बासमा घटेको हो।

प्रहरी निरिक्षक पाण्डेका अनुसार घुम्ती क्रस गर्ने क्रममा स्कुटी र बस एकआपसमा ठोक्किएका हुन्। उनले बसका चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको जनाएको छ।

भरतपुर महानगरपालिका–१२ शिवनगरकी अभिनेत्री महिमा सिलवालले एक दर्जनभन्दा बढी फिल्म र दर्जनौं म्यूजिक भिडियोमा अभिनय गरेकी छन् । ‘कारवाही’ फिल्मबाट अभिनेत्रीको रुपमा डेब्यू गरेकी उनले ‘जिगोलो’, ‘अप्रिल फूल’, ‘दानव’ लगायतका फिल्ममा अभिनय गरेकी छन् । उनी अभिनीत अझै आधा दर्जन फिल्म प्रदर्शनको पखाईमा छन् ।

जुन घरमा केहि दिनमा बहिनीको बिवाह हुँदै थियो आज त्यहि घरमा दुइ छोरिको निधन भएको छ । एउटा छोरीलाई डोली चढाएर पठाउन लाग्दै गर्दा दुइ छोरीलाई चि”तामा राखेर घा”ट लानु पर्दा परिवार त सोकमा त थियो नै पुरै सिंगो बजार पनि सोकमा थियो ।

DHADING: Nepali film actor Mahima Silwal and her sister Sharmila d”’ied in a road ac”cident that occurred along the Prithvi Highway in Gajuri Municipality-2 of Dhading district, on Wednesday afternoon.

Gajuri-based Area Police Office (APO) confirmed the de”’ath of the actress and her sister, the residents of Bharatpur Metropolitan City-13 of Chitwan district.

The fatal road acc”’ident occurred when Silwal sisters were travelling to their hometown, Chitwan by a scooter (Ba 98 Pa 7058), the APO informed. Police said a passenger bus (Lu 2 Kha 135) heading towards Kathmandu from Bhairahawa rammed the ill-fated two-wheeler severely injuring the duo riders at Chambas, at around 5:45 pm yesterday.

The injured were rushed to Primary Health Centre, Gajuri where Mahima breathed her last in course of treatment. Likewise, critically injured Sharmila was referred to Kathmandu-based National Trauma Centre where she di”’ed during the course of treatment the same night, Police Inspector Bhojraj Panday at the APO informed.

Meanwhile, police have impounded the bus and detained its driver for further investigation, police informed.

Silwal pursued her career featuring in music videos, television commercials, print ads before making her acting debut from film Karbahi. She has worked in more than half a dozen Nepali films.

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्
xpornplease pornjk porncuze porn800 porn600 tube300 tube100 watchfreepornsex