प्रधानमन्त्री ओलीको व्यक्तिगत वेबसाइटमा अ’श्ली”ल तस्वीर र भिडियो

प्रकाशित मिति : ३ फाल्गुन २०७६, शनिबार १४:१०


काठमाडौं– मुलुकमा करणीका घटना बढ्यो भन्दै केही समयअघि पो”र्न साइटहरु बन्द गर्ने घोषणा गरी आलोचनाका पात्र बनेका प्रधानमन्त्री केपी शर्मा ओलीको आफ्नै व्यक्तिगत वेबसाइटमा अ”’श्ली”ल भिडियो आउँछ भन्दा धेरैलाई पत्यार नलाग्न सक्छ । तर, यो सत्य हो । प्रधानमन्त्री ओलीको व्यक्तिगत साइट www.kpsharmaoli.com मा जाने जो कोही ल”ज्जित हुनपुग्छ ।

यो साइटमा प्रधानमन्त्री ओलीबारेका जानकारी भन्दा पनि अ”श्ली”ल भिडियोहरु देखा पर्छन् । डोमेनहरुबारे जानकारी दिने साइट www.whois.com का अनुसार चीनको सिचुआँ प्रान्तका एकजनाले आफ्नो नाममा उक्त डोमेन दर्ता गरी अ”श्ली”’ल भिडियो अपलोड गरेका हुन् ।

यद्यपि नेपालमा भने यो साइट खुल्दैन । साइट खोल्दा ‘सूचना तथा सञ्चार प्रविधि मन्त्रालयको निर्देशानुसार साइट बन्द गरिएको’ भन्ने सूचना आउँछ । तर, कहिलेदेखि यो साइट बन्द छ भन्ने स्पष्ट छैन ।

ओलीको सचिवालयले आफ्नो डोमेन नवीकरण नगर्दा यस्तो हुन गएको बताइएको छ । हाल प्रधानमन्त्रीको सचिवालयले www.kpsharmaoli.com.np ठेगानामा नयाँ व्यक्तिगत साइट दर्ता गराएको छ ।

त्यस्तै इमेल व्यवस्थापनसम्बन्धी निर्देशिका २०७५ भन्छ , सरकारी इमेलमा निजी कारोबार गर्न पाइन्न । तर भइरहेको छ ठ्याक्कै उल्टो ।

साइबर सुरक्षामा काम गेर्न एक कम्पनीले गरेको अध्यनअनुसार ए”’ड”ल्ट र पो”’र्न वेबसाइटमा खाता खोल्न सरकारी इमेल प्रयोग भएको भेटिएको छ । वैकल्पिक उर्जा प्रवद्र्धन केन्द्र, नेपाल कृषि अनुसन्धान परिषद (ना”र्क), आन्तरिक राजस्व विभाग, सशस्त्र प्रहरी बल, नेपाल टेलिकमका संस्थागत इमेल प्रयोग गरी ए”ड”ल्ट र डे”टिङ साइटमा प्रोफाइल तयार पारेको भेटिएको हो ।

सूचना प्रविधि सुरक्षामा कार्यरत कम्पनी ‘थ्रेटनिक्स’ले गरेको अध्ययनबाट सरकारी इमेलबाटै ए”’ड”ल्ट साइटमा प्रोफाइल बनाएको तथ्य फेला पारेको हो । ‘पदअनुसारको वा व्यक्तिगत खाता प्रयोग गरी जोक पठाउने, अ”’श्ली”ल, लैं”गि”क, हिं”’सा”’जन्य सामग्री पठाउन गर्नु हुँदैन,’ निर्देशिकामा भनिएको छ, ‘निजी प्रयोजनका लागि सामाजिक सञ्जाल र अन्य कुनै पनि प्रकारको विद्युतीय माध्यममा प्रयोग गर्नु हुन्न ।’

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्
xpornplease pornjk porncuze porn800 porn600 tube300 tube100 watchfreepornsex