जसले ४० वर्ष अघि र १२ वर्ष अघि नै कोरोनाभा,इरसको भविष्यवाणी गरे – यस्तो थियो भविष्यवाणी

प्रकाशित मिति : १ आश्विन २०७७, बिहीबार २२:५९


एजेन्सी । पुस्तकमार्फत् कोरोना भाइरसको भविष्यवाणी १२ वर्ष अघि नै भएको खुलेको छ । सिल्भिया ब्राउनीको पुस्तक इन्ड अफ डेजः प्रेडिक्सन एन्ड फोरफेसिज एबाउट दी इन्ड अफ दी वल्र्ड पुस्तकमार्फत उक्त खुलासा भएको हो । यो पुस्तक सन् २००८ मा प्रकाशित भएको थियो । अहिले पुस्तक र यसमा उल्लेखित रोगको भविष्यवाणीबारेको पेज भाइरल भइरहेको छ ।

पुस्तकमा सन् २०२० तिर विभिन्न किसिमका निमोनिया जस्ता रोगहरु सँसारभर फैलनेछ । फोक्सोमा आ,क्रमण गरी सबै किसिमका औषधीले काम लाग्न नसक्ने हुने समेत उल्लेख छ । यी वर्ष यस्तै प्रकारको रोग फैलने भविष्यवाणी गर्नसकेको भन्दै पुस्तकका लेखकको चर्चा छ ।

को हुन लेखिका ?

लेखिका सिल्भिया ब्राउनी विलियम ली र सेलेस्टे सोमेकरकी छोरी हुन । उनको ज,न्म १९३६ अक्टोबर १९ र मृत्यु २०१३ नोभेम्बर २० मा भएको थियो । उनी अमेरीकन लेखिका हुन ।

उनलाई बेपत्ता ब्याक्तिहरुसँग सम्बन्धित मु,द्दामा पनि फसाईएको थियो जसमा उनले धेरै आलोचना खेप्नु पर्यो तर पछि त्यो गलत सावित भयो । पुनः सन १९९२ मा चोरीको आरोपमा दोषी सावित भईन । यस्ता बिभिन्न नकारात्मक कुराहरुको सामना गर्नु परेपनि सन २०१३ सम्मका उनले लाखौं फ्यानहरु बनाएकी थिईन ।

त्यस्तै अर्का एक लेखक डिन कु,ङ्जले ४० वर्ष पहिले अर्थात सन १९८१ मा दी आईज अफ डा,र्कनेस पुस्तक मार्फत कोरोनाको भविश्यवाणी गरेका छन । उक्त पुस्तकमा चाईनिज मिलिटरी ल्याब जसमा बा,योलोजिकल प्रो,ग्रामको शिलशिलामा भाईरस बनाऊने उल्लेख छ । उनले भा,ईरसको नाम उहान-४०० समेत दिएका छन । जसमा निमोनिया जस्ता रोगहरुको लक्षण देखिने उल्लेख छ ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्
xpornplease pornjk porncuze porn800 porn600 tube300 tube100 watchfreepornsex