जेरि र कृष्ण कंडेललाइ पहिलोपटक संगै हुदा आयुसाले दोहोरीमै गरिन कडा प्रहार,आयुसाको टुक्काले जेरी ढलिन

प्रकाशित मिति : ७ चैत्र २०७६, शुक्रबार १५:१३


इन्द्रेणी कार्यक्रममा सर्बाधिक रुचाईएकि बबिता बानिया जेरी र जेरिको श्रीमान शंकर मिलेर खोलेको दोहोरीमा आयुसा र इन्द्रेणी कार्यक्रमकै कृष्ण कंडेल टुक्का हान्न पुगेका छन।उनीहरु दोहोरीमा गीत गाउन पुग्दा कलाकारले पनि भब्य स्वागत गरे भने स्टेज बाहिर रहेका दर्शक त उफ्री उफ्री नाचे।

कंडेल र जेरिको दोहोरी संगै आयुसाले जेरीलाई हानेको टुक्का ले त झन् सबैलाई चकित नै बनायो भने आयुसाले कंडेललाइ आफ्नी जन्म दिन मनाइ रहेकी श्रीमती छाडेर जेरिको पछाडी लागेको भन्दै दोहोरीमाइ कडा प्रहार गरिन।एता उनीहरु बिचको दोहोरीले दर्शकमा उत्साह थपिदिएको छ।हेरौ यो भिडियो दोहोरी :

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्