अब पब्जी खेलेरै प्रेम गीत ३ को यो प्रतियोगिताबाट जित्नुहोस यति धेरै पुरस्कार

प्रकाशित मिति : ९ चैत्र २०७६, आईतवार १४:४८


‘PUBG’ प्रेमी अथवा खेल्न रमाउनुहुने सम्पूर्ण युवा युवतीहरुको लागी चलचित्र प्रेम गीत३ ले येहि बुधबार देखि PUBG प्रतिस्पर्धा गर्ने भएको छ।

चलचित्रका निर्माता सन्तोस सेनले यो घोषणा गरेका हुन उनले भने विश्वमा फैलिएको महामारी रोग कोरोना(covid-19) नेपालमा पनि नआउला भन्ने छैन सरकार ले यस्को सतर्कता को लागी घरमा बस्न अपिल गरे संगै घर घर मा बसेर साथी साथी मिलेरखेल्न सकिने खेल भएकाले र घरमा रहेर पनि साथीहरु संगै छौ भन्ने भान् हुनुको साथै पुर्ण रुपमा प्रेम गीत३ का सम्पूर्ण टिमले मनोरंजन दिने यो प्रतियोगिता मा भाग लिन आग्रह गरेका हुन् ।

खेल दिनको दुई पटक खेलाईनेछ भने प्रतियोगिता आसुसेन फिल्मस को अफिसियल युट्युब च्यानल बाट प्रत्यक्ष प्रसारण गरनेछ ऊनले भनेका छन ।

https://www.youtube.com/user/aasusenfilms
खेलको नियम र नाम दर्ता लिंक..
👇👇👇👇👇👇👇
https://discord.gg/E59uY3y

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्