काठमाडौं स्थित त्रिभुवन शिक्षण अस्पतालमा अकल्पनीय घटना : जसले त्रसित बनायो !

प्रकाशित मिति : १ जेष्ठ २०७७, बिहीबार १०:४३


काठमाडौँ । काठमाडौं स्थित त्रिभुवन शिक्षण अस्पतालमा बिहीबार बिहान कल्पना नगरेको घटना भएको छ । शल्यकृया गर्न ठिक्क पारेकी एक बालिकामा कोरोना पोजेटिभ देखिएपछि अब के गर्ने भन्नेमा सरोकारवाला तयारीमा जुटेका छन् । कपिलवस्तुकी ६ वर्षीया बालिकालाई शल्यकृयाका लागि त्रिवि शिक्षण अस्पतालको न्यूरो सर्जरी वार्डमा भर्ना गरिएको थियो । उनको स्वासनलीमा मासु पलाएको देखिएपछि चिकित्सकले शल्यकृयाको तयारी गरेका थिए । शल्यकृया गर्नु अघि चिकित्सकहरुले सतर्कताका लागि स्वाव निकालेर कोरोना परिक्षण गरेका थिए । उनको रिपोर्ट पोजेटिभ आएको हो ।

शिक्षण अस्पतालमा शल्यक्रिया गर्नका लागि भर्ना गरिएकी बालिकामा कोरोना पोजिटिभ देखिएपछि अहिले त्यहाँ कार्यरत चिकित्सक, स्वास्थ्यकर्मी, कर्मचारी, अन्य बिरामी तथा तिनका कुरुवाहरु त्रसित भएका छन् ।

त्रिवि अस्पतालस्थित उच्च स्रोतले जानकारी दिएअनुसार उनलाई ईएनटी (नाक कान घाँटी) विभाग को ओपीडीमा जाँच गरिएपछि शल्यक्रियाका लागि अन्तिम तयारी गरिएको थियो । नाक कान घाँटीको उपचार हुने भवनलाई कोरोना संक्रमितको उपचारका लागि भनेर तयार पारिएको छ । त्यसैले उनलाई शल्यकृयाका लागि न्यूरो सर्जरी वार्डमा भर्ना गरेर राखिएको थियो । शिक्षण अस्पताल स्रोतका अनुसार अहिले उनको कन्ट्याक्ट ट्रेसिङ गर्नका लागि टोली अस्पताल पुग्दै छ । त्यसपछि मात्रै कसरी अस्पताल सिल गर्ने वा के गर्ने भन्ने टुंगो लाग्छ ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्
xpornplease pornjk porncuze porn800 porn600 tube300 tube100 watchfreepornsex