आमाको ह’त्या गरि छोराले गरे देहत्याग (भिडियो)

प्रकाशित मिति : १६ जेष्ठ २०७७, शुक्रबार ०८:३३


रुकुम-जाजरकोट कान्ड सेलाउन नपाउदै पुर्बमा त्यो भन्दा डरलाग्दो घटना घटेको छ । रुकुममा एउटा घटना नसेलाउदै अर्को निकै कहालीलाग्दो घटना मोरङमा घटेको छ । मोरङको एउटा लिम्बू परिवार जसमा आमाछोरा मात्र बस्ने गर्थे । घटना भएको अघिल्लो राती छोराले निकै हो हल्ला गरेपछी छिमेकीले रातको १२ बजे प्रहरीलाई खबर गरेर छोरालाई चौकी पुर्याएको थियो । त्यसको भोलिपल्ट नै आमाले छोरालाई त्यहाँबाट निकालेर घर पुर्याएकी थिइन ।

घर पुगेपछी खाना पकाएर छोरालाई दिएर छोराले खाइसकेपछी आफू खान बसेको बेलामा छोराले इ ट्टाले टा उकोमा प्र हार गरेपछि आमा ठाउँको ठाउँ ढ लिन । त्यसपछी गाउँमा एकजना खड्काको घरमा पुगेरदेहत्याग गरेका छन ।

धेरैले छुट्याउन खोज्दा छुट्याउन खोज्नेलाइ नै प्र हार खोजेपछी कसैले रोक्न सकेनन । त्यहाँ उनले यस्तोसम्म गरे कि जो कोहिले हेर्न सक्ने अवस्था नै छैन । घटनाको सुरुदेखि अन्त्यसम्मको सम्पुर्ण नालीबेली घटनास्थलका प्रत्यक्षदर्शीहरुले यसरी सुनाए तलको भिडियोमा हेर्नुहोला ।

 

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्