गायक अमृत सापकोटाको श्रीमती दलित भएकै कारण घरमा जान नपाएको गुनासो,अमृत भन्छन “समाजले गाउबाट निकाल्ने डर”

प्रकाशित मिति : २२ जेष्ठ २०७७, बिहीबार १७:५९


जातीयताकै कारण आफु घर जान नपाएको लोक गायिका सुनिता बागदासले बताएकी छिन।समाजको डरले गर्दा पनि आफु अमृत सापकोटाको घर न गएको उनको भनाई छ। दोहोरी गाएर भाइरल भएका लोक गायक अमृत सापकोटा र सुनिता बागदास बीच बबाल दोहोरी चलेको छ।उनीहरु बिचको दोहोरीले तहल्का पिटे संगै यो समय बजारमा उनीहरुको माग छ तर लक डाउनकै कारण बाध्य भएर घरमै बस्नु परेको छ।अहिलेको परिस्थितिमा उनीहरुको दोहोरी कुरेर बस्ने धेरै छन।

सोहि कारण हुन सक्छ अमृत र सुनिता बिचको दोहोरी हेरेर यो समय सबै खुसि व्यक्त गरिरहेका छन।दोहोरीमा तहल्का पिटेका यी जोडीलाई लक डाउन निकै लागेको छ।दैनिक स्टेजमा जाने अमृत अहिले घरमै थन्किएका छन।उता २ बर्षिय छोरी पनि निकै रमाईलो गर्ने गर्छिन।कुराकानीकै क्रममा एक्कासी छोरीले दोहोरी गाउन आइपुगिन।हेरौ यो बिशेष कुराकानी :

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्