काठमाण्डौमा प्रेमीसंग सहवास गरेर इलाम पुग्दा…..

प्रकाशित मिति : २४ श्रावण २०७७, शनिबार १०:०२


काठमाडौं । प्रेमिका गाउँमा भएको बेलामा एक जना प्रेमीले उनको न’ग्न तस्बिर विदेशमा बस्ने युवाहरुलाई पठाएर पैसा अ’सुल्ने गरेको खुलेको छ । प्रेमिकालाई आफ्नो कोठामा बोलाएर फकाइ फुल्याइ शा’रि’रीक स’म्बन्ध पनि बनाएका ति प्रेमीले त्यतीबेला खिचेका तस्बिर अन्य पुरुषलाई पठाउने गरेका हुन् ।

युवती इलामकी हुन् । उनी लकडाउनका कारण आफ्नो परिवारसंग बस्न इलाम पुगेकी छन् । खोटागंका उनका प्रेमी एकराम राई भने काठमाडौंमै थिए । युवती पनि काठमाडौंमै भएको बेलामा उनीहरु दिनहुँ भेट्थे । त्यही बेलामा उनले युवतीलाई आफ्नो कोठामा लिएर गएर  स’म्बन्ध पनि राखे भने उनका न’ग्न तस्बिर पनि खिचेका थिए । लकडाउनमा प्रेमीका घर इलाम गएको बेलामा उनले तिनै तस्बिर विदेशमा रहेका युवकलाई पठाएर पैसा असुल्ने गरेका थिए ।

विदेशमै रहेका एक जना युवकसंग तस्बिर पठाएर पैसाको लागि कर गरेपछि शंका लागेर सोध खोज गर्दा युवतीको नामवाट  तस्बिर पठाएर पैसा माग्ने पुरुष रहेको खुलेको हो । विदेशमा रहेका ति युवकले नेपालमा रहेका आफ्ना दाईलाई त्यसको जानकारी दिएपछि उनी प्रहरीकहाँ पुगेका थिए । आफ्नो  तस्बिर विदेशमा भाइरल भइरहेको छ भन्ने कुरा युवतीलाई थाहा छैन । प्रहरीले अनुसन्धान गर्दै जाँदा ‘रोजिना’ नामको फेसवुक आइडिवाट उनकै प्रेमीले विदेशमा तस्बिर पठाएको पत्ता लाग्यो । ति युवतीले प्रहरीले भनेपछि मात्र त्यस बारेमा जानकारी पाइन् ।

लकडाउनको कारण प्रेमिका गाउँमा रहेको मौकामा ‘रोजिना’ नामको फेसबुक आईडी खोले । त्यही फेसबुकमार्फत् उनी अर्थात रोजिनाको कथित प्रेमीले स्वदेश तथा विदेशमा रहेका नेपाली केटाहरुसँग म्यासेन्जरमा च्याट गर्थे ।

रोजिना नामको फेसबुकबाट विदेशमा रहेका जो कोही केटाहरुसँग भावुक र उ’त्ते’जक कुरा हुने भएकाले उनीहरु पनि मख्ख पर्थे । कतिपयले उनलाइै पैसा पनि पठाएका थिए । युवतीको फेसवुक आइडिवाट थुप्रै त्यस्ता फोटो म्यासेन्जरमा आएपछि केटाहरुले यो नक्कली आइडि हो भन्ने पनि थाहा पाएनन् । अहिले उनी पक्राउ परेका छन् । प्रेमीकाले पनि आफ्नो तस्बिर दुरुपयोग गर्ने प्रेमी विरुद्ध उ’जुरी दिएकी छन् ।

एकदिन मलेसियामा रहेका एक युवकलाई सोही आईडीबाट रिक्वेष्ट ग्एपछि कुराकानी हुन्छ । हेलो हाई भन्दै जाँदा त्यस्तै भावुक कुरा हुन्छ । उनले तस्बिर पठाउन भनेपछि न’ग्न तस्विर  जान्छ । ति युवक छक्क पर्छन । फेसवुक आइडिमा भएको तस्बिर र त्यो तस्बिर मिलेपछि उनी पनि केटीकै हो भनेर विश्वस्त हुन्छन् ।

केही दिनको कुराकानी पछि एकरामले पैसा माग्छन् । तर मलेसियाका ति युवकले आलटाल गर्छन । पछि उल्टै एकराजले सा’इवर मु’द्दा हाल्दिन्छु भनेर ध’म्की दिएपछि मलेसियामा बसेका ति युवकलाई शंका लाग्छ । शंका लागेर नेपालमा भएका आफ्ना दाईलाई त्यो कुरा भनिदिन्छन् । उनकै दाई प्रहरीकहाँ गएर उजुरी दिएपछि भएको अनुसन्धानमा एकराजको वास्तविकता बाहिरिन्छ ।

यो पनि : १६ वर्षकी श्रीमतीलाई श्रीमानले नै जेठाजूको हातमा सु’म्पिएपछि…

समाजमा विश्वास नै गर्न नसकिने समाचार सार्वजनिक हुने गरेका छन् । कैलालीको गौरीगंगा नगरपालिकामा  करणी गर्न खोज्ने जेठाजूलाई नै आफ्ना श्रीमानले श्रीमती सुम्प ने गरेको अभियोगमा श्रीमान पक्राउ परेका छन् ।

जेठाजुका लागि आफ्नो १६ वर्षीया श्रीमतीलाई ज व रजस्ती गर्न सघाउने श्रीमान प क्रा उ परेका हुन् । १६ वर्षीय श्रीमतीलाई ज बर जस्ती क र णी गर्न सघाएको भन्दै श्रीमानसहित करणी गर्ने खोज्ने जेठाजू वि रू द्ध परेको उजुरीका आधारमा उनीहरूलाई प्रहरीले शुक्रबार पक्राउ गरेको हो । यो एक साता अघिको घटना हो ।

जिस्काउने र सं वेदन शिल अं ग छुन खोज्ने जेठाजूले वैशाख १५ गते बेलुकी खाना खाई सकेपछि उनका श्रीमानलाई बिरालो मा र्न जाऊ भनी घरबाट पठाइ राति साढे ११ बजेको समयमा ज बर जस्ती क र णी गर्न खोजेको भन्दै पी डित र माइती पक्षले प्रहरीमा उ जु री दिएका थिए। सोही उ जु रीको आधारमा प्रहरीले दुवैलाई प क्रा उ गरेको हो।

उजुरीमा ती पी डितले घ ट ना कसैलाई बताए आफूलाई मा रि दिने समेत ध म्की दिएको उल्लेख गरेकी छन्। ‘अर्को दिन फेरि श्रीमान र जेठाजु मिली कु ट पि ट गरेको र श्रीमान समेतले मलाई जेठाजूबाट करणी गराउन सहयोग गरेको हुँदा का र बा ही गरी पाउँ’ भनी जाहेरी आएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्
xpornplease pornjk porncuze porn800 porn600 tube300 tube100 watchfreepornsex