गायक राजु परियारको जन्म दिनमा बद्री पंगेनीले संगै बस्दा गरेको हर्कत सम्झेर मुर्छा पर्ने गरि हँसाए,राजु लाजले भुतुक्कै

प्रकाशित मिति : १५ असार २०७७, सोमबार २१:१०


लोकप्रिय गायक राजु परियारको आज जन्म दिन हो।गायक राजु परियारको जन्म दिनमा अर्का लोकप्रिय गायक बद्री पंगेनीले बिशेष खुलासा गरेका छन,लामो समय संगै एकै रुममा बसेका राजु परियार र बद्री पंगेनी संगै लोकप्रिय सर्जक रमेश बिजी र चन्द्र शर्माले राजु परियारले गर्ने बिगतका गल्ति र रमाइला बिषयलाई मिडियामा ल्याएका छन।

असारको १५ गतेकै दिनमा परेको जन्म दिनमा उनले आफ्नो बिगतलाई सम्झेर निकै हँसाए भने राजुले गतेको रमाईलो र सम्झना योग्य कुराहरुलाई बद्री पंगेनीले बाहिर ल्याए।बद्री पंगेनीले बिगतमा राजु परियारले चोरेको जुत्ता किन्दा देखि १२ रुपयामा भात खाएको सम्मको रमाइलो कहानी बाहिर ल्याए भने राजु र पंगेनी बिचको एक असल सम्बन्धलाई पनि बाहिर ल्याएका छन।हेरौ यो बिशेष कुराकानी :

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्