सै’तान खुसी पार्न आफ्नै पतिको ब’लि, गाउलेले थाहा पाएर गरे महिलाको धु’लाई

प्रकाशित मिति : १६ श्रावण २०७७, शुक्रबार १४:५६


काठमाडौं । एक ३५ वर्षकी महिलाले आफ्नो श्रीमानको टाउको प्लाष्टिकको ब्यागमा लिएर हिडेको अवस्थामा महिलाले फेला पारेर प्रहरीलाई बुझाएका छन् । यो घटना मेक्सिकोको हो । ३५ वर्षीया रिवेराले आफ्नो श्रीमान रामोसको टाउको प्लाष्टिकमा बोकेर हिडेको बेलामा छिमेकी सर्टियागोले देखिकी थिइन् । छिमेकीले उनलाई त्यस्तो अवस्थामा देखेपछि कुुटुपिुट गर्न लागे । एक जना छिमेकीले उनलाई बचाएर प्रहरीको जिम्मा लगाइदिइन् ।

वृद्ध अवस्थाका उनका पतिको टाउको प्लाष्टिकमा लिएर हिडेको बेलामा अचानक टाउको सडकमा ख सेपछि छिमेकीले देखेका थिए । ७० वर्षका सामोसलाई उनले ह त्या गरेकी हुन् । छिमेकीका अनुसार उनले सै ता नलाई खुसी पार्न ७० वर्षका श्रीमानलाई ब लि दिएकी थिइन् ।

मेक्सिकोको नगरपालिकाको अमेकामेका राज्यको एउटा शहर सान्टियागो कुउहेटेन्कोमा भएको यस्तो घटनाले स्थानिय आ क्रो शित भएका थिए । आक्रोशित स्थानियले उनलाई कु ट पि ट गरेका हुन् । उनले घरेलु ह ति यार प्रयोग गरेर श्रीमानको ज्यान लिएकी थिइन् । स्थानियले प्रहरीमा दिएको रिपोर्ट अनुसार रिभेराले ला काकाडा भनेर चिनिने खेतमा लगेर श्रीमानको ज्यान लिएकी थिइन् ।

स्थानियले कु ट पि ट गरेपछि घाइते भएकी रिवेरालाई प्रहरीले लिएर गएको छ । यो घटना गएको सोमवार भएको हो । रामोसकी छोरी इसाबेल र परिवारका अन्य सदस्यहरूले प्रहरी सामु रिभेराको पहिचान गरेका हुन् ।

रिभेरा उनको शरीर र अनुहारमा चो ट पटक लागेको थियो । भ्यालेन्टेन गोमेज फारस जनरल अस्पतालमा भर्ना गरिएको थियो उनलाई पछि अर्को मेडिकल सुविधामा इक्सटापलुपा शहरमा सारियो। राज्य अभियोजकको कार्यालयले घटनाको अनुसन्धान गरीरहेको छ ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्