अमिताभ अस्पतालवाट विदा भए २३ दिन पछि जिते कोरोना

प्रकाशित मिति : १८ श्रावण २०७७, आईतवार २१:५६


एजेन्सी । लामो समय देखि अस्पतामा भर्ना भएका बलिउड अभिनेता अमिताभ बच्चनले कोरोना जितेका छन् । झण्डै २० दिनको अस्पताल बसाई पछि उनले कोरोना जितेका हुन् । उनलाई कोरोना पुष्टि भएपछि मुम्बईको नानावाती अस्पतालमा भर्ना गरिएको थियो । अमिताभ र उनका छोरा अभिषेकलाई एकै दिन कोरोना पुष्टि भएको थियो । दुवै जना एकै दिन अस्पताल भर्ना भएका थिए । त्यसको भोलीपल्ट बुहारी ऐश्वर्या र नातिनी आराध्यालाई कोरोना पुष्टि भएको हो ।

आइतवार अमिताभको कोरोनाको रिपोर्ट नेगेटिभ आएपछि अस्पतालवाट डिस्चार्ज भएका छन् । उनको नातिनी र बुहारी यस अघि नै अस्पतालवाट घर फर्कीसकेका छन् । ७७ वर्षीय अभिनेता जुलाई ११ मा अस्पतालमा भर्ना भएका थिए । उनको स्वास्थ्यलाभको कामना सहित भारतमा विभिन्न स्थानमा पुजा समेत लगाइएको थियो ।

अमिताभका छोरा अभिषेक बच्चनले ट्वीट गर्दै बुबाको पछिल्लो रिपोर्ट नेगेटिभ देखिएको र अस्पतालबाट डिस्चार्ज भएको बताएका छन् । ‘बुबाको पछिल्लो कोरोना रिपोर्ट नेगेटिभ देखिएको छ र अस्पतालबाट डिस्चार्ज गरिएको, उहाँ अब घरमा आराम गर्नुहुनेछ,’ उनले ट्वीट गर्दै भनेका छन् । अभिषेकले बुबाको प्राथना र स्वास्थ्यलाभको कामना गर्ने सबै फ्यानलाई धन्यवाद दिएका छन् । अभिषेकमा भने पुनः कोरोना पोजेटिभ देखिएको उनले ट्वीटमार्फत जनाएका छन् ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्
xpornplease pornjk porncuze porn800 porn600 tube300 tube100 watchfreepornsex