नायिका बर्षा राउत आज भोली किन मन्दिर धाउन थलिन ? उनि भन्छिन “मन नै शान्त भयो भने खुशी भेटिन्छ”(भिडियो हेर्नुहोस)

प्रकाशित मिति : २५ श्रावण २०७७, आईतवार १०:१२


बर्षा राउत नेपाली राम्री अभिनेत्री मध्य एक हुन प्राय उनको हासोको तारिफ हुन्छ चलचित्रकर्मी माझ । उनको जन्म १४ डिसेम्बर १९९३ साल जनकपुर, नेपालमा भएको थियो। उनले नाई नभन्नू ल ४ बाट नेपाली चलचित्र क्षेत्रमा कदम राखेकी थिइन्। उनी नेपाली चलचित्र क्षेत्रमा छक्का पञ्जा चलचित्रबाट नयाँ स्टारका रुपमा छाएकि थिइन्। उनी नेपालकी लोकप्रिय अभिनेत्री मध्ये एक हुन् ।

सिर्जना कार्कीको ‘रोजेको मैले’ गीतमा गरेको मोडलिङ उनको लागि पर्दापण थियो। चलचित्रको यात्रा म्युजिक भिडियोबाट शुरु गरेकी वर्षा, मनोरञ्जन प्रधान फिल्म जात्रामा ‘लोकप्रिय’ बनेपछि अभिनेत्री वर्षा राउतको नेपाली चलचित्र कार्यकाल एउटा इँटा थपिएको छ। पहिलो चलचित्र प्रदर्शनमा नआउँदै दोस्रो चलचित्रमा अभिनय शुरु गरिसकेकी वर्षाले १ सय भन्दा बढी म्यूजिक भिडीयोमा अभिनय गरि सकेकी छन्। भिडियो हेर्नुहोस

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्
xpornplease pornjk porncuze porn800 porn600 tube300 tube100 watchfreepornsex