मुकुन्दले पाए प्रेमिका ? सडकमै हेर्नुस् टिकटक रोमान्स (भिडियो हेर्नुस्)

प्रकाशित मिति : २५ श्रावण २०७७, आईतवार २०:३९


काठमाडौ । मुकुन्द घिमिरेको एउटा भिडियो र तस्बिर अहिले सामाजिक सञ्जालमा निकै भाइरल भइरहेको छ । उनी अविवाहित हुन् । त्यसैले उनको विवाहको कुरा सामाजिक सञ्जालमा उठ्ने गरेको छ । हालै एक युवतीसंगको तस्बिर र भिडियोका कारण उनको प्रेमिका भन्दै टिप्पणी भएको छ । मकवानपुर स्थायी घर भएकी सर्मिला काठमाडौंमा बस्छिन् । उनी काठमाडौमा बालआश्रम सञ्चालक हुन् ।

मुकुन्दसंग केही महिना अघि भेट भएको बताउने उनी आफुहरुबीच त्यस्तो केही सम्बन्ध नभएपनि समाजिक सञ्जाल प्रयोगकर्ताले त्यस्तो तस्बिर भाइरल बनाइदिएको बताउँछिन । तर कुराकानीकै क्रममा उनले दुवै जना अविवाहित भएका कारण त्यो कुरा सम्भव पनि हुन सक्ने बताउँछिन् । उनले आफुले दिल निसानी मगर, पुण्य गौतम लगायत भएको स्थानमा मुकुन्दसंग टिकटक बनाएको भिडियो सार्वजनिक भएको छ । जसमा उनले गरेका हाउभाउका तस्बिर सामाजिक सञ्जालमा भाइरल भएको हो ।

उनले भनिन् सम्बोधन त अहिले मैले दाई नै भन्ने गरेकी छु । अहिले हामीबीच त्यस्तो केही सम्बन्ध छैन । तर हामी दुवै जना अविवाहित भएका कारण विवाह हुने कुरा नकार्न पनि सकिन्न । विवाह हुन सक्ने संकेत पनि गरिन् । सर्मिलाले त्यसो भनिरहँदा मुकुन्द भने मुसुमुसु हाँसिरहेको देखिन्छ । उनले सर्मिलालाई ठूलो मन भएको दिलदार भन्दै प्रशंसा गरेका थिए ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्
xpornplease pornjk porncuze porn800 porn600 tube300 tube100 watchfreepornsex