गोंगबुमा शव भेटिएका बोहराको घटनामा संलग्न आशंकामा चितवनबाट एक महिला पक्राउ

प्रकाशित मिति : २६ श्रावण २०७७, सोमबार २१:०८


चितवन – पूर्वीचितवनको रत्ननगरस्थित माधवपुरबाट एक महिलालाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौँको गोंगबुस्थित गणेशस्थानमा दाङका कृष्णबहादुर बोहराको ह त्या गरेर फालेको आरोपमा कल्पना शाहीलाई पक्राउ गरिएको हो । ती महिलालाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालय भरतपुरमा ल्याईएको छ । ती महिलासंगै अन्य व्यक्तिको पनि अनुसन्धान भइरहेको चितवन प्रहरी स्रोतले जनाएको छ ।

काठमाडौं गएको प्रहरी टोलीले उनलाई थप अनुसन्धानका लागि काठमाडौं ल्याउँदैछ । शनिबार बिहान गोंगबुमा एउटा सु टकेसमा श व र केहीपर अर्को झोलामा टा-उको फेला परेको थियो । आइतबार मात्रै शव रोल्पा स्थायी घर भइ दाङमा बसाई सरेका र अहिले काठमाडौंमा बसोबास गरिरहेका कृष्णबहादुर बोहराको भएको खुलेको थियो ।

तस्विर सेतो पाटि

प्रहरी स्रोतका अनुसार उनलाई चितवनबाट काठमाडौं ल्याइँदैछ। ती महिला र ह-त्या गरिएका बोहोरा गोंगबुमा एउटै फ्ल्याटमा बस्दै आएकाे प्रहरीले जनाएकाे छ। उनका श्रीमान् भने विदेशमा छन्। बोहराको तस्वीर दिउँसाे सार्वजनिक गरेपछि उनको पहिचान खुलेको थियो।

प्रहरीका अनुसार उनका मामा सम्पर्कमा आएपछि प्रहरीले घटना भएको घर पनि फेला पारेको हो। दाङ निवासी मृतक बोहोरा गोंगबु नयाँ बजार क्षेत्रको गार्मेन्ट उद्योगमा काम गर्थे।

यो पनि पढ्नुहोस : गोंगबुमा सुटकेशमा भेटिएको श’वको पहिचान खुल्यो

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्
xpornplease pornjk porncuze porn800 porn600 tube300 tube100 watchfreepornsex