भाइरल अर्जुन विक गायक पनि : आफ्नै जीवनमा मेल खाने गीत युट्युवामा सार्वजनिक, यस्तो छ उनको श्वर (भिडियो हेर्नुस्)

प्रकाशित मिति : २६ श्रावण २०७७, सोमबार २२:५४


काठमाडौं । केही दिन अघि देखि अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेका अर्जुन विक फरक पहिचानमा फेरी चर्चित हुने भएका छन् । उनको श्वरमा हरेको गीत सार्वजनिक हुन लागेको छ । आफ्नो जिवनमा मेल खाने गीत गाएका उनको उनको गीत केही दिनमै युट्युमा रिलिज हुने भएको छ । अहिले त्यो गीतको अडियो सार्वजनिक भएको छ । केही दिनमा सार्वजनिक हुन लागेको अर्जुनको गीत भन्दै युट्युवमा उनको गीतको अडियो सार्वजनिक गरिएको छ । जसमा उनको जीवनका तस्बिरहरु फिचरिगं गरिएको छ ।

केही दिन अघि काठमाडौंमा आफ्नो २ वर्षको छोरालाई सर्टमा बोकेर रिक्सा चलाउँदै गरेका अर्जुन सामाजिक सञ्जालमा भाइरल भएका थिए । उनले श्रीमतीले आफुलाई छोडेर गएका कारण छोरालाई बोकेरै काम गर्नुपरेको बताएका थिए । तर उनले त्यतीबेला श्रीमतीले छोडेर गइन् भनेका थिए त्यती बेला उनको श्रीमती कोठामै भएको श्रीमतीले बताएकी छन् । तर उनीहरुको सम्बन्धमा भने समस्या थियो । त्यसैले अर्जुनले त्यसो भनेको हुनसक्छ ।

उनको श्वरमा रहेको गीतमा पश्चिम क्षेत्रको झल्को दिने शब्द चयन गरिएको छ । गीतको भिडियो भने बनाईएको छैन । केही दिनमा फाइनल गीत सार्वजनिक हुने बताइएको छ । गीतको सानो टुक्रा सार्वजनिक गरिएको र त्यसमा अर्जुनका विभिन्न सांगितीक क्षेत्रका मानिसहरुसंगको भेटघाटको तस्बिर राखिएको छ । उनले अन्तरवार्ताका क्रममा आफुले फिल्म क्षेत्रका कलाकारहरुलाई चिनेको र उनीहरुलाई खाना खुवाएको बताएका थिए । उनी कलाकार पनि हुन् भन्ने यो गीतले बुझ्न सकिन्छ । गीत संगीत र कलाकारितामा उनको रुचि देखिन्छ ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्
xpornplease pornjk porncuze porn800 porn600 tube300 tube100 watchfreepornsex