विदेशवाट श्रीमान आउनासाथ सजनाको रहस्यमय निधन, श्रीमानले गरेका फेसवुकमा गरेका थिए १५६ पेज लामो गा’ली र ध’म्की

प्रकाशित मिति : २८ श्रावण २०७७, बुधबार १४:१६


धनकुटा । धनकुटामा केही दिन अघि निधन भएकी सजना श्रेष्ठको घटनामा प्रहरीले जाहेरी नलिएपछि विवाद उत्पन्न भएको छ । धनकुटाको पाख्रिबास नगरपालिका ८ भुँवरेकी सजना श्रेष्ठको देह त्याग गरेको घटनामा प्रहरीले जाहेरी नलिएको हो । उनको परिवारका सदस्यले जनाको देह त्याग नभएर ह त्या भएको दावी गरेका छन् । उनीहरुले पत्रकार सम्मेलन गरी प्रहरीले जाहेरी नलिएको बताएका छन् । आफुहरुले किटानी जाहेरी दिँदा पनि प्रहरीले वेवास्ता गरेको सजनाको परिवारको भनाई छ ।

भोजपुर नगरपालिका वडा नं। १० माईत घर भएकी ३४ बर्षिया श्रेष्ठको गएको साउन २४ गते झु,ण्डि’एको अवस्थामा मृ’त फेला परेकी थिइन् । उनको श्रीमान गणेश प्रधान बिदेशबाट आएपछि उनको निधन भएको थियो ।

उनीहरुले सजनाको ज्यान लिएको दावी गरेका छन् । घटनाको छानविन नै नगरी प्रहरीले देह त्याग करार दिएको भन्दै आफन्तले विरोध जनाएका छन् । सजनाका आफन्त र परिवारका सदस्यले धनकुटामा पत्रकार सम्मेलन गरी घटना छानविनको माग राखेका छन् ।

जिल्ला प्रहरी कार्यालय धनकुटाले उनको ह,त्याको किटानी जाहेरी लिन नमानेपछि सजनाको परिवारले सरकारी वकील कार्यालयमा जाहेरी दर्तागरी पत्रकार सम्मेलन गरेका हन् ।

माईती पक्षले पाख्रिबास ८ का बर्ष ३८ का ज्वाई गणेश प्रधान ससुरा डम्बर र सासु भिकुमारी प्रधान बिरुद्ध जाहेरी दर्ता गरेका छन् । सजनाका आफन्तहरुले ज्वाईले फेबुक म्यासेन्जरमा १५६ पेज लामो अ,श्लिल गा,ली सहित ज्यान मा,र्न दिएको ध’म्की र अडियो रेकर्ड सुनाएका थिए । घ,टनाको प्रकृति र बिभिन्न प्रमाणको आधारमा सजनाको ह,त्या भएको ठहर आफन्तको छ ।

प्रहरीले समेत जाहेरी लिन अस्वीकार गरेकोले घ,टना रहस्यमय भएको हुनसक्ने भएकाले दो’षीलाई छानविनको दायरामा ल्याउन बिज्ञप्ति मार्फत् बुवा बमबहादुर श्रेष्ठले सरोकारवालाको ध्यानाकर्ष गराएका छन् । घ,टनालाई लिएर धनकुटाका बिभिन्न संस्थामा आवद्ध महिला अधिकारकर्मीहरुले निष्पक्ष छानबिनमा सहयोगका लागि ऐक्यवद्धता जनाएका छन् ।

जाहेरी अस्वीकारको बारेमा भने जिल्ला प्रहरी कार्यालय धनकुटाका एसपी गोबिन्द अधिकारीले प्रारम्भिक सरजमिन मुचुल्का र डाक्टरी पोसमार्टमका आधारमा देह त्याग देखिएकाले जाहेरी नलिएको बताएका छन् । तर उनले घटनाको थप छानविन भने हुने आश्वासन दिएका छन् । तस्बिर धनकुटाखबर वाट

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्
xpornplease pornjk porncuze porn800 porn600 tube300 tube100 watchfreepornsex