आज बलिउड चर्चित हाँस्यकलाकार जोनी लिभरको जन्मदिन, हार्दिक बधाई तथा शुभकामना !

प्रकाशित मिति : ३० श्रावण २०७७, शुक्रबार १६:२३


काठमाडौ, साउन ३० । आज बलिउड चर्चित हाँस्यकलाकार जोनी लिभरको आज जन्मदिन परेको छ । उनको जन्म दिनमा बिहानैदेखि थुप्रै कलाकारहरुले शुभकामना दिएका छन् ।

१४ अगस्टमा भारतको आन्ध्र प्रदेशमा जन्मिएका उनले हालसम्म दर्जनौ कमेडि चलचित्रमा अभिनय गरिसकेका छन् ।उनले र कुनै समय मुम्बइको सडकमा कलम बेच्थे। अहिले बलिउडकै चर्चित हाँस्यकलाकारको नाममा जोनीको नाम आउँछ।

सन् १९८४ बाट बलिउडमा पाइला टेकेका जोनीले १३ पटक ‘फिल्म फेयर बेस्ट कमेडियन’को अवार्डको लागि नोमिनेसनमा परिसकेका छन् । उनले अहिलेसम्म ३५० भन्दा बढी फिल्म खेलिसकेका छन्।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्
xpornplease pornjk porncuze porn800 porn600 tube300 tube100 watchfreepornsex