कोरोना बाट थप ५ जनाको निधन

प्रकाशित मिति : ३० श्रावण २०७७, शुक्रबार १७:२५


अद्यावधिक विवरण अनुसार शुक्रबार नेपालमा थप ५ जनाकाे काेराेना भाइरसकाे संक्रमण बाट निधन भएकाे छ । याे सँगै काेराेनाबाट ज्यान गु’माउनेकाे संख्या १०० पुगेकाे छ ।

शुक्रबार देशभर ५९४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो संगै नेपालमा अहिलेसम्म संक्रमितको संख्या २५ हजार ५५१ पुगेकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रबक्ता डा. जागेश्वर गौतमले बताए ।

पछिल्लो २४ घण्टामा ९ हजार ८५९ जनाकाे पिसिआर परिक्षण भएकाे छ । त्यस्तै २४ घण्टामा २४० डिस्चार्ज भएका छन् । हालसम्म १७ हजार ७७ जना निकाे भएर घर फर्किएका छन । त्यस्तै क्वारेन्टाइनमारहेकाहरुको संख्या १४ हजार ६३८ भने छ । शुक्रबार सक्रिय संक्रमितको संख्या रहेको छ । सुक्रबार ११ हजार ५७५ जनाको पिसिआर परिक्षण भएको छ

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्
xpornplease pornjk porncuze porn800 porn600 tube300 tube100 watchfreepornsex