नेपालभर कोरोना बाट निधन हुनेको संख्या १०० पुग्यो

प्रकाशित मिति : ३१ श्रावण २०७७, शनिबार १२:०१


पर्सा । वीरगन्जमा एक जनाको निधन भएको छ । गण्डक अस्थायी कोभिड अस्पतालमा उपचाररत ६० वर्षीय वृद्धको शुक्रबार साँझनिधन भएको गण्डक अस्पताल स्रोतले जानकारी दिएको छ ।

वीरगन्ज महानगरपालिका–१२ मुर्लीका वृद्धमा साउन २१ गते संक्रमण पुष्टि भएको थियो । साउन २४ गते साँझ गण्डक स्थित कोभिड अस्पताल भर्ना गरिएका उनमा ज्वरो देखिएको अस्पतालले जनाएको छ । उपचारकै क्रममा हिजो बेलुका ७ बजे उनको निधन भएको अस्पताल स्रोतले जानकार दिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको शुक्रबारकाे नियमित प्रेस ब्रिफिङमा प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले कोरोना संक्रमितकोनिधन को संख्या ९९ पुगेको जानकारी दिनुभएकाे थियो । यो सँगै कोरोना संक्रमितको निधन को संख्या १०० पुगेको छ । हेल्थपोस्ट बाट 

फाईल तस्बिर

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्
xpornplease pornjk porncuze porn800 porn600 tube300 tube100 watchfreepornsex