श्रीमती र पूर्वप्रेमिका बीचको ग्या’गं फाइ’टमा गयो लक्ष्मणको ज्या’न

प्रकाशित मिति : ३१ श्रावण २०७७, शनिबार १४:०४


काठमाडौं । नुवाकोटका लक्ष्मण तामाङको निधनको कारणवारे अनौठो कुरा सार्वजनिक भएको छ । लक्ष्मणको श्रीमती र पूर्व प्रेमीकाको ग्या’गं फाइ’टमा लक्ष्मणको ज्यान गएको हो । उनलाई छु’री प्र’हार गरी ह’त्या भएको खुलेको छ । लक्ष्मणको ज्यान लिने प्रेमीकाका समुहका आङदोर्जे शेर्पालाई प्रहरीले पक्राउ गरेको छ । शेर्पालाई पक्राउ गरी अनुसन्धान थालेको प्रहरीले श्रीमती र पूर्वप्रेमिकाबीचको विवादका कारण उनको ज्यान गएको खुलेको हो ।

महानगरिय अपराध महाशाखाका प्रमुख एसएसपी दिपक थापाका अनुसार लक्ष्मण, उनकी श्रीमती सोनु श्रेष्ठ र लक्ष्मणकी पूर्व प्रेमिकाबीच झ’ग’डा भएको थियो । झ’ग’डा पछि श्रीमती र पूर्वप्रेमीकाले आफनो शक्ति देखाउन समुह बनाए ।

सोनुले श्रीमान लक्ष्मण, भाइ समिर श्रेष्ठ र लक्ष्मणका दाइ शंकरलाई बोलाइन् । यता लक्ष्मणको प्रेमका पुष्पाले भने आङदोर्जे, रबिन तामाङ, दिनेश तामाङलगायतलाई बोलाइन् । दुवै पक्षबीच भि’ड’न्त भयो ।

आङदोर्जे समुहको आ’क्रम’णमा परी लक्ष्मणका दाइ शंकरको आँखामा चोट लागेको छ भने श्रीमती सोनु पनि सामान्य घाइते भएकी छन् छन्। आङदोर्जेका साथी दिनेश तामाङ पनि घाइते भएका छन् । आङदोर्जेले तामाङलाई छातीको बाँया भागमा छु’रा प्र’हा’र गरी ज्यान लिएको खुलेको छ।

शुक्रबार राति मितेरी पुल नजिक दुई समुहबीच झ’ड’प हुँदा २४ वर्षीय तामाङको निधन भएको हो । घटनामा संलग्न भएको अभियोगमा प्रहरीले तीन जना युवकलाई पनि पक्राउ गरेको छ ।

शुक्रवार राति करिब साढे ८ बजेतिर घटना भएको हो । घाइते लक्ष्मणको उपचारको क्रममा ग्रिनसिटी अस्पतालमा निधन भएको थियो । घटनामा संलग्न भएको आशंकामा प्रहरीले लक्ष्मणकी पूर्वप्रेमिका पन्तसहित तीन जनालाई पक्राउ गरेको छ ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्
xpornplease pornjk porncuze porn800 porn600 tube300 tube100 watchfreepornsex