जब श्रीमती र पुर्ब प्रेमिकाको भेट भयो त्यसपछी कसैले नसोचेको घ’टना घ’ट्यो …..

प्रकाशित मिति : ३१ श्रावण २०७७, शनिबार १७:०६


काठमाण्डौ – काठमाडौँको टोखा नगरपालिका–९ मा च-क्कु प्र’हारबाट एक जनाको ज्यान गयो । गोङ्गबु बसपार्क नजिकै दीपज्योतिमा शुक्रबार साँझ धा’रिलो ह’तियार  नुवाकोटका २४ वर्षीय लक्ष्मण तामाङको ज्यान गयो ।

महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता सोमेन्द्रसिंह राठौरले तामाङको घटनामा संलग्न दोलखाका २४ वर्षीय आङदोर्जे शेर्पालाई आज बिहान माछापोखरीस्थित नागार्जुन गेष्ट हाउसको १०१ नं कोठाबाट पक्राउ गरिएको जानकारी दिए ।

तारकेश्वरस्थित गोर्खा खाजा घरमा शुक्रबार राति वि वाद भएपछि झ डप हुँदा तामाङको निधन भएको थियो । तामाङको श  व अहिले ग्रिनसिटी अस्पताल बसुन्धरामा राखिएको छ ।

श्रीमती र पूर्वप्रेमिकाको झ गडाका कारण लक्ष्मणले ज्यान गु’माउनु परेको प्रहरीले जनाएको छ। महानगरीय अपराध महाशाखाका एसपी ईश्वर कार्कीका अनुसार प’क्राउ परेका दोर्जेले लक्ष्मणको श्रीमती र पूर्वप्रेमिकाबीच झ गडा भएको र त्यही वि वादका क्रममा उनको ज्या’न गएको प्रहरीसमक्ष बताएका छन्।

लक्ष्मण विवाहपछि पनि पूर्वप्रेमिकासँग नियमित सम्पर्कमा रहिरहेपछि उनको श्रीमतीले त्यसमा आ’पत्ति जनाउँदै आइरहेको एसपी कार्कीले बताए। लक्ष्मणले २ महिनाअघि मात्र विवाह गरेका थिए। पूर्वप्रेमिकासँग सम्पर्क नगर्न लक्ष्मणलाई श्रीमतीले बारम्बार आग्रह गर्दा पनिे उनले मानेका थिएनन्। त्यसपछि लक्ष्मणकी श्रीमतीले उनको पूर्वप्रेमिकालाई फोन गरी थ र्काउँदै आइरहेकी थिइन्।

उनीहरूबीच पछिल्लो समय फोनमा च’र्काच’र्की परेपछि मनमैंजुस्थित एक खाजा घरमा छलफल गर्न आएका थिए। सोही क्रममा लक्ष्मणकी पूर्वप्रेमिकाले उनको साथी दोर्जेलाई पनि बोलाएकी थिइन्। छलफल हुँदै गर्दा त्यसले उ’ग्ररूप लिएको र लक्ष्मणले आफूमाथि  प्र हार गर्दा त्यसलाई समातेर उनैतर्फ फर्काएको दोर्जेले बयान दिएका छन्।

यो पनि , रुपन्देहीमा अब कोरोना परीक्षणको रिपोट आधा घण्टामै – रुपन्देही, ३० साउन- लुम्बिनी प्रादेशिक अस्पतालमा आधा घण्टामै कोभिड –१९ को परीक्षण गर्न सकिने द्रुत परीक्षण सेवा शुरु भएको छ । कोरोना सङ्क्रमण भएमा ४५ मिनेट र नभएका खण्डमा ३० मिनेटसम्मा नतिजा दिने मेसिन जडान गरिएको अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा। राजेन्द्र खनालले जानकारी दिनुभयो ।

पिसिआर परीक्षणलाई तीव्रता दिन नेपाल सरकार, राष्ट्रिय क्षयरोग कार्यक्रमअन्तर्गत उपलब्ध जिन एक्सपर्ट मेसिनलाई अपडेट गरी अस्पतालमा एक्सपर्ट एक्सप्रेस सार्स कोभ –२ परीक्षण सेवा शुरु गरिएको अस्पतालले जनाएको छ ।

प्रदेश नं ५ का सामाजिक विकासमन्त्री सुदर्शन बरालले आज मेसिनबाट आफ्नै स्वाब परीक्षण गरी सेवा शुभारम्भ गर्नुभयो । सामान्य पिसिआर परीक्षणको समयावधि ढिला हँुदा उपचार समस्या भएको गुनासो आइरहेको बेला यस यन्त्रबाट सहयोग मिल्ने मन्त्री बरालले बताउनुभयो ।(रासस)

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्
xpornplease pornjk porncuze porn800 porn600 tube300 tube100 watchfreepornsex