सुर्खेतमा काकिले भातिजोको बच्चा जन्माएको आरोप लाग्दा काठमाडौँमा आमा छोरा सम्म भन्न भ्याए (भिडियो हेर्नुहोस)



अहिले सामाजिक संजालमा सुर्खेतको आमा छोरा भनिएका काकी भातिजाले सबैको ध्यान खिचीरहेको छ । सुर्खेतमा एउटी काकी र भतिजाको सम्बन्धबाट बच्चा जन्मेको भन्ने खबर सार्वजनिक भयो र विभिन्न खालका हेडलाईन् राखेर समाचार सम्प्रेसन भइरहेका छन् । सामाजिक संजालमा उक्त बिषय छाएपछी धेरैले आफ्ना विचार प्रस्तुत गरिरहेका छन् ।

केही विश्लेषक भनौदाहरुले त, आफुले सम्पूर्ण बिस्तृत जानकारी नै भए जसरी आफ्ना अभिव्यक्ति दिईरहेका छन्, उनिहरुको कुरा सुन्दा लाग्छ तेस्तो फोहोरी सम्बन्ध हुँदा अगाडिनै थिए । पछिल्लो समय समाजिक सन्जालामा छाएका पुण्य गौतमले त, मलाई सबै कुरा थाहा छ, सबैकुरा बुझेको छु समेत भन्न भ्याए । आफ्नो चासोको बिषय होस् या नहोस् आफनो विचार राख्न उनीहरु अगाडी सरेका हुन्छन् । भिडियो हेर्नुहोस

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्
xpornplease pornjk porncuze porn800 porn600 tube300 tube100 watchfreepornsex