“नेपालीहरु धमाधम कामका लागि भारत फर्किदै छन्,प्रधानमन्त्रीज्यू बालुवाटार बाहिर पनि नेपाल छ” गौरी मल्ल (भिडियो हेर्नुहोस )



नायिका गौरी मल्लले धेरै नेपाली तथा केही विदेशी चलचित्रमा समेत काम गरिसकेकी छिन् । चलचित्र, मोडेलिङजस्ता ग्ल्यामर क्षेत्रमा उमेर र सुन्दरता रहुन्जेल मात्र टिकिन्छ भन्ने मान्यतालाई चुनौती दिँदै धेरै वसन्तलाई पार गरिसक्दा पनि सशक्त अभिनयद्वारा दर्शकको मन जितिरहेकी गौरी मल्ल उक्त मान्यताविरुद्धको बलियो उदाहरण हुन् ।

कहिले काही गौरी मल्ल चर्चामा आउने गर्छिन आफ्नो भनाइका कारण । गौरीले प्रधानमन्त्रीलाई सम्बोधन गर्दै भनेकी छिन ” यो देश नै तपाईंको घर हो। हामी जनता नै तपाईंका परिवार हौँ। यो कुरालाई आत्मसात गर्नुहोस। आफ्नो परिवार छाडेर पलाएन हुने रहर कसैलाई हुँदैन तर आज तपाईंका जनता जानीजानी आगोमा होम्मिन जाँदैछन् , उनीहरुको जीवनको रक्षा गर्ने कर्तव्य पनि तपाईं कै हो।सिंहदरबार र वालुवाटार भन्दा बाहिर पनि नेपाल छ यो कुरा नबिर्सी कार्य गर्नुहोला। सम्माननीय प्रधानमन्त्रीज्युमा मेरो अत्ति विनम्र याचना छ । ” भिडियो हेर्नुहोस

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्
xpornplease pornjk porncuze porn800 porn600 tube300 tube100 watchfreepornsex