सिङापुर लाहुरेसङ प्रेम विवाह गरेको २ महिनामै श्रीमानले यस्तो दवाव दिएपछि युवतीले छोडिन् संसार, फेसवुकमा भेटियो यस्तो प्रमाण (भिडियो हेर्नुस्)

प्रकाशित मिति : २६ भाद्र २०७७, शुक्रबार १२:०८


काठमाडौ । दुई महिना अघि मात्र एक जना सिंगापुरका लाहुरेसंग विवाह गरेकी धरानकी एक युवतीको रहस्यमय निधन भएको छ । असार ११ गते विवाह गरेर धरान आएकी सुनी लिम्बुको यस्तो घटना भएको हो । छोरीले देह त्याग गरिन् भनेर माइतीलाई खबर गरेपछि घरमा पुगेका माइतीका सदस्यले घटना संकास्पद रहेको बताएका छन् ।

ति युवतीको श्रीमान अहिले पनि सिंगापुरमा छन् । दिउसो १२ वजे तिर युवतीले देह त्याग गरेको भनेर युवतीको घरवाट माइतीमा खबर आएको थियो । युवतीले झु ण्डि ए र देह त्याग गरेको भनेर जानकारी दिएका थिए ।
तर माइती त्यहाँ पुग्दा युवती झु ण्डि ए को अवस्थामा थिइनन् । परिवारका सदस्यले आफुहरुले रुखवाट युवतीलाई बाहिर निकालेको बताएका थिए ।

तर त्यो घटना हेर्दा शंकास्पद देखिएको भन्दै उनीहरुले घरपरिवारका सदस्यलाई छानविन गर्नुपर्ने बताएका छन् । माइतीले घटना छानविनका लागि युवतीका परिवारले सहयोग गर्नुपर्ने माग राखेका छन् । युवतीका काका भन्छन्, उहाँहरु निर्दोश हुनुहुन्छ भन्ने हामीलाई लाग्दैन । शरिरमा पनि नि ल डा म पनि थियो ।

प्रहरीले पोष्टमार्टम पछि मात्र घटना के भएको हो भनेर भन्न सकिने जनाएको छ । केटाले मनपराएका कारण विवाह भएको तर केटाको परिवारका सदस्यले भने मन नपाएको आफुहरुले थाहा पाएको बताएका छन् । विवाह गरेको केही दिन देखि नै उनका श्रीमानले अब हामी संगै बस्न सक्दैनौं स म्ब न्ध वि च्छे द गर्नुपर्छ भनेर दवाव दिएको पनि आफुहरुले थाहा पाएका छन् ।

युवतीले आफुलाई अमाजुले पनि त्यस्तै दवाव दिएको भनेर युवतीले माइतीलाई भनेको पनि बताएकी छन् । घटना हुनु भन्दा केही दिन अघि उनका श्रीमानले आफ्नो फेसवुकवाट श्रीमतीको सबै तस्बिर पनि हटाएको पाएको बताएका छन् ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्
xpornplease pornjk porncuze porn800 porn600 tube300 tube100 watchfreepornsex