सुशांतलाई न्याय दिने अभियान जारी, सबै अभियानकर्तालाई दिदी श्वेताले दिईन् यसरी धन्यबाद

प्रकाशित मिति : २८ भाद्र २०७७, आईतवार १२:०२


एजेन्सी । सुशान्तका दिदी श्वेताले भाई सुशांतलाई न्याय दिलाउनकोलागी फिड फर एसएसआर नामक एक अभियान नै चलाएकी थिईन् । जस्को माध्यमद्धारा उनले अप्ठ्यारोमा परेका मानिसहरुलाई खाना खुवाउनकोलागी अपिल गरेकी थिईन् । श्वेताको यो अभियानलाई संसार भरका मानिसहरुले स्वागत योग्य भनेका थिए । र उनको यो अभियानमा जोडिएका पनि छन् । अभियानमा जोडिएका तिनै मानिसहरुलाई श्वेताले सामाजिक सञ्जाल मार्फत धन्यबाद दिएकी छन् ।

सुशान्त सिंह राजपूतको मृत्य पश्चात उनकी जेठी दिदी श्वेता सिंह कीर्तिले सामाजिक सञ्जालमा लगातार भाईलाई न्याय दिलाउनकोलागी अभियान चलाई रहेकी छन् । उनले सुशुान्तलाई न्याय दिलाउने देखि लिएर उनको आत्माको शान्तिकोलागी प्रर्थना सभा लगाएत विभिन्न अभियानहरु समाजिक सञ्जालमा नै चलाउँदै आई रहेकी छन् ।

दिदी श्वेता सिंह कीर्तिले भाई सुशान्तलाई न्याय दिलाउनकोलागी हर सम्भव प्रयास गरिरहेकी छन् । सामाजिक सञ्जाल मार्फतबाटै भएपनि उनले आफ्नो अभियानलाई निरन्तरता दिई रहेकी छन् । उनको अभियानको सफलता रियाको गिरफ्तारीलाई मानिएको छ । रिया सुशान्त केसको मुख्य आरोपी हुन् । अहिलेसम्म सुशान्तको ह त् या को विषयमा कुनै एठेष्ट प्रमाण भने जुट्न सकेको छैन ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्
xpornplease pornjk porncuze porn800 porn600 tube300 tube100 watchfreepornsex