समय भन्दा पहिला राज्यभवन पुगीन् कंगना, राज्यपाललाई भेटेर भनीन्,‘न्याय मेरो पक्षमा हुन्छ भन्ने मलाई विश्वास छ’

प्रकाशित मिति : २८ भाद्र २०७७, आईतवार २२:२८


एजेन्सी । बलिउड अभिनेत्री कंगना रनौतले महाराष्ट्रका राज्यपाल भगत सिंह कोश्यारीसंग आज (आईतबार) भेटघाट गरेकी छन् । कंगनाको उक्त भेट धेरै लामो समयसम्म भएन । राज्यपाल कोश्यारीलाई घेट्नकालागी कंगना र उनकी दिदी रंगोली चंदेल दुवै राज्यभवन गएका थिए । जाहाँ उनीहरुले आधादेखि पौने घण्टा लामो कुराकानी गरेका थिए । राज्यपाल केश्यारीसंग भेटघाट गरे पश्चात अभिनेत्री कंगनाले न्याय आफ्नो पक्षमा हुने आशा आफुुलाई भएको बताईन् ।
कंगनाले राज्यपालाई भेटेर आफुमाथि ठाकरे सरकारले निकै नै अन्याय गरेको कुरा प्रष्टसंग राखिन् । उनले आफ्नो मेहेनतले कमाएको र ठहराएको आफ्नो अफिसलाई कसरी ठाकरे सरकारले ईगोमा आएर तोडेको थियो ती सबै कुरा प्रष्ट राखिन् । राज्यपाल भगत सिंह कोश्यारीसंगको कुराकानी पश्चात उनले भनिन् राज्यपालले मेरो कुरा यसरी सुनें कि मानौं म उनैको छोरी हुँ ।

राज्यपालले आफ्ना कुरा निकै नै ध्यानपुर्वक सुनेको हुनाले नै कंगनाले आफुलाई न्याय मिल्छ भन्नेमा आफुलाई विश्वास लागेको बताईन् । जसरी मिडियाहरुले आफुलाई राजनीति गर्न लागी भन्ने किसिमले विभिन्न गसिपहरु बनाउँदै मेरो नितान्त विषयलाई राजनीतिकरण गर्न खोजिएको छ यो सरासर केही मिडियाकर्मीहरुले मेरो मुद्यालाई ओझेल पार्ने प्रयास गरि रहेका छन् । तर मेरो राजनीतिसंग कुनै सम्बन्ध नै छैन । राजनीतिको मामिलामा म एउटा साधारण मानिस जस्तै हो । ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्
xpornplease pornjk porncuze porn800 porn600 tube300 tube100 watchfreepornsex