कंगना आज मुम्बईबाट मनालीकालागी प्रस्थान, एयरपोर्टमा भयो यस्तो हंगामा

प्रकाशित मिति : २९ भाद्र २०७७, सोमबार १२:४१


एजेन्सी । बलिउडकी क्वीन कंगना रनौत वाई सिक्योरिटी र मुंबई पुलिसको सुरक्षाको साथमा मुम्बईबाट मनालीकालागी प्रस्थान गरि सकेकी छन् । त्यसै क्रममा उनी घरबाट मुंबई एयरपोर्टकोलागी जाँदै गर्दा बाटोमा शिवसेना केही प्रर्दशनकारीहरुले उनको बाटो छेक्ने कोसिस गरि रहेका थिए भने । अर्कातिर अभिनेत्री कंगनाका समर्थकहरुको उत्तिकै भिड देख्न सकिन्थ्यो ।

मुम्बई आउनु पुर्व कंगनाले छाटो समयकालागी आफु मुम्बई आएको बताएको हुनाले बीएमसीले उनलाई होम क्वारेन्टाइन राख्नबाट छुट दिएको थियो । कंगना सेप्तेम्बरको ९ तारिकमा मुम्बई पुगेकी थिईन् । शिवसेनासंगको विवादकै कारण उनी मुम्बई पुगेकी थिईन् ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्
xpornplease pornjk porncuze porn800 porn600 tube300 tube100 watchfreepornsex