दिल्ली दंगामा ५३ जनाको ज्यान गएको मुख्य आरोपी भनिएका उमर खालिद गिरफ्तार

प्रकाशित मिति : २९ भाद्र २०७७, सोमबार १२:५३


एजेन्सी । दिल्ली दंगाको मामिलामा जेएनयूका पूर्व छात्र नेता एवं ुयुनाइटेड अगेन्स्ट हेटुका सह(संस्थापक उमर खालिदलाई गिरफ्तार गरिएको छ।

युनाइटेड अगेन्टस्ट हेटले ११ घण्टाको सोधपुछपछि दिल्ली पुलिसको विशेष सेलले खालिदलाई उत्तर पूर्वी दिल्लीमा भएको दंगामा ुषडयन्त्रकारीुका रूपमा गिरफ्तार गरेको जनाएको छ।

युनाइटेड अगेन्स्ट हेट संस्थाकी वकिल तमन्ना पंकजले बिबिसीसँगको कुराकानीमा खालिद पक्राउ परेको पुष्टि गरेकी छन् । खालिदलाई गैर(कानुनी गतिविधि रोकथाम अधिनियमका धारा अन्तरगत पक्राउ गरिएको बताईएको छ ।

युनाइटेड् अगेन्स्ट हेटले आफ्नो बयानमा दिल्ली पुलिसले जाँच गर्ने नाममा प्रदर्शनलाई अपराधीकरण गर्ने कोशिस गरिरहेको आरोप लगाएको छ।

ुडराउने यी सबै तरिकाका बाबजुत सिएए र यूएपिएको क्रुर कानुनको विरूद्ध हाम्रो लडाईं जारी रहनेछु, युनाइटेड् अगेन्स्ट हेटले भनेको छ। संस्थाले खालिदको सुरक्षाको प्रहरीले सुनिश्चित गर्नुपर्ने माग गरेको छ ।

दिल्लीको उत्तर(पूर्वी इलाकामा सिसिएको विरूद्ध भएको प्रदर्शन दंगामा परिणत भएको थियो । यसै वर्षको २३ फरवरीदेखि २६ फरवरीमा भएको दंगामा ५३ जनाको मृत्यु भएको थियो । दंगामा ४० मुसलमान र १३ हिन्दूको मृत्यु भएको थियो । दिल्ली पुलिसको क्राइम ब्रान्चले यस घटनाको पछाडी गहिरो षडयन्त्र भएको दाबी गर्दै आएको छ ।

खालिदका बाबुले आफ्ना छोरालाई प्रहरीले राति ११ बजे पक्राउ गरेको बताएका छन् । दिल्ली सरकारले झुटो आरेपमा आफ्नो रालाई फसाइएको बताएका छन् ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्
xpornplease pornjk porncuze porn800 porn600 tube300 tube100 watchfreepornsex