गजल, सिमाना रोइरहेछ सैनिक सम्झेर

प्रकाशित मिति : ३० भाद्र २०७७, मंगलवार १०:४४


सिमाना रोइरहेछ सैनिक सम्झेर
पर्खिएन समय दैनिक सम्झेर ।

कान्तिको विगुल फुकिरहेछ युवा
सडकहरु बीचको सालिक सम्झेर ।

मजदुर कहिले निदाउन सकेन
कामभन्दा बढी मालिक सन्झेर ।

यसरी बिज्ञापन कहिले पनि नगर्नु
कबिज्यु आफुलाई दार्शनिक सम्झेर ।

एउटा गजल महफिलमा सुनाए
मैले समय सान्दर्भिक सम्झेर ।

प्रकाश पौडेल
गुलरिया ४ बर्दिया

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्
xpornplease pornjk porncuze porn800 porn600 tube300 tube100 watchfreepornsex