गायिका भट्टराई झुण्डिएको अवस्थामा मृ त फेला

प्रकाशित मिति : ३० भाद्र २०७७, मंगलवार १२:१२


इटहरी,। कवि, गीतकार तथा गायिका गीता भट्टराई झुण्डिएको अवस्थामा मृ त फेला परेकी छन् । इटहरी नगरपालिका वडा नम्वर ५, पचरुखी निवासी भट्टराईको आफ्नै निवासमा मृ त फेला परेकी हुन् । उनले यस्तो निर्णय किन गरिन् भन्ने कुरा खुलेको छैन । सामाजिक सञ्जाललमा समेत निकै सकृय उनले आइतवार पनि एउटा भिडियो पोष्ट गरेको देखिएको छ । घटनाको अनुसन्धान भईरहेको इटहरी प्रहरीले जनाएको छ ।

गायनमा समेत सक्रिय रहेकी भट्टराईले आइतवारसम्म आफ्नो फेसबुकमा साहित्यिक सामाग्री सम्प्रेषण गरेकी थिइन् । भट्टराईका पति, एक छोरा र एक छोरी छन् । भट्टराईले केही दिनअघि लोकप्रिय डेउडा गीत गाएर लोकप्रियता हासिल गरेकी थिइन् । टिकटकमा पनि गायिका निकै सकृय थिइन् ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्
xpornplease pornjk porncuze porn800 porn600 tube300 tube100 watchfreepornsex