एक अभागी आमा जो आफ्नै छोराबाट मा’रि’इन्

प्रकाशित मिति : ३० भाद्र २०७७, मंगलवार १८:२०


काठमाण्डौं । मान्छेले क्षणिक संवेग बसमा राख्न नसक्दा ठूला अप’रा’ध गर्ने गर्छन् । उनीहरुलाई जीवनभर पछुतो हुने भएपनि रिसको आवेगमा उनीहरु यस्तो निर्णयमा पुग्ने गर्दछन् ।

झापामा यस्तै एक घटना भएको छ । र’क्सीले मा’तेका एक युवकले आफनै आमाको ह’त्या गरेका छन् । यो घटना आइतबार राति को हो । मा’त्ति’एर ह’ल्लिदै आएका छोरालाई आमाले सम्झाउन खोजिन् । आमाले सम्झाएको छोरालाई मन परेन र ज्यान नै लिए । आफ्नै आमाको ज्यान लिने ब्यक्ति ८ बजे कमल गाउँपालिका ८ ठुलो बाह्रघरेका दिनेश ऋषिदेव हुन् । आफ्नै आमाको ज्यान लिने दिनेश २४ वर्षिय रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

र’क्सीले मा’तेका ऋषिदेवले ५० वर्षिया मीरा ऋषिदेवको ज्यान लिएका हुन् । उनले हि’र्का’एर आमाको ज्यान लिएको देखिएको प्रहरीले जनाएको छ । उनले सास रहुन्जेल ब’न्च’रो र ढुं’गाले हा’नेर घट्ना स्थलमा नै ज्यान लिएको जिल्लाका डिएसपी राकेश थापाले जानकारी दिए ।

घटना थाहा पाएर स्थानीयले प्रहरीलाई खबर गरेका थिए । इलाका प्रहरी कार्यालय दमकबाट गएको प्रहरी टोलीले आफ्नै आमाको ज्यान लिने दिनेशलाइ समा’तेर अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्
xpornplease pornjk porncuze porn800 porn600 tube300 tube100 watchfreepornsex