पूर्व प्रधानन्यायाधीश सिंहको निधन, आज अन्त्यष्टि गरिने

प्रकाशित मिति : ३१ भाद्र २०७७, बुधबार ०९:२४


काठमाडौं । पूर्व प्रधानन्यायाधीश अनिरुद्रप्रसाद सिंहको निधन भएको छ। सिंहको सय वर्ष सात महिनाको उमेरमा मंगलबार राति काठमाडौंमा निधन भएको हो। सर्वोच्च अदालतका सह प्रवक्ता देवेन्द्र ढकालकाअनुसार सिंहको आजै बिहान आर्यघाटमा दा हसंस्कार गरिने भएको छ।

उनी २०१३ जेठ ८ गतेदेखि २०१६ असार १५ गतेसम्म प्रधानन्यायाधीश बनेका थिए। प्रधानन्यायाधीश हुँदा सिंहको उमेर त्यतिबेला ३४ वर्ष मात्र थियो। सिंहले सर्वोच्च अदालतमा कडा प्रशासकको रूपमा भूमिका निर्वाह गरेका थिए। आज सर्वोच्चमा शोकका लागी सबै मुद्दा मामिलाका काम स्थगन गरिने भएको छ।

नेपाल बार एशोसियसनका पूर्व महासचिव विजयमिश्रले सिंहले नेपाल कानुन पत्रिकाको पहिलो प्रकाशन गराएर ऐतिहासिक काम गरेको बताए। उनी राजपूत कुल घरानामा सिराहामा जन्मिएका थिए।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्
xpornplease pornjk porncuze porn800 porn600 tube300 tube100 watchfreepornsex