कोरोना संक्रमित कांग्रेस महामन्त्री कोइरालाको स्वास्थ्यमा समस्या आएपछि अस्पताल भर्ना

प्रकाशित मिति : ३१ भाद्र २०७७, बुधबार ११:०६


काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री डा।शशांक कोइरालाको स्वास्थ्यमा समस्या आएपछि उनलाई अस्पताल भर्ना गरिएको छ । कोइरालालाई ज्वरो उच्च आएको बताइएको छ । शरिरको तापक्रम बढ्दै गएपछि अस्पताल भर्ना गरिएको हो ।

कोरोना भाइरस संक्रमित रहेका कोइरालाको उपचार जारी थियो । उनको शरिरको तापक्रम पनि बढ्दै गएपछि बुधबार बिहान करीव ६ बजे अस्पताल पुर्‍याएको हो । उनलाई चाबहिलको ओम अस्पतालमा भर्ना गरिएको स्रोतले जनाएको छ ।

महामन्त्री डा।कोइरालालाई भदौ २३ गते कोरोनाभाइरस पुष्टि भएको थियो । उनी महाराजगञ्जस्थित निवासमै आसोलेसनमा बसेर उपचार गराइरहेका थिए । बुधबार ज्वरो अलिक धेरै आएर समस्या भएपछि अस्पताल भर्ना गरिएको हो ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्
xpornplease pornjk porncuze porn800 porn600 tube300 tube100 watchfreepornsex