प्रेममा धोका पाउनु भएको छ भने, यी उपायहरु अपनाउनुस् जस्ले तपाईँलाई कहिल्यै डिप्रेसनमा जान दिंदैन

प्रकाशित मिति : २ आश्विन २०७७, शुक्रबार ०७:०८


एजेन्सी । ब्रेकअपलाई लिएर एक शोधकर्ताले निश्कर्ष निकालेका छन् । जसबाट ब्रेकअपको पिडा सजिलै छुटकारा पाउन सकिन्छ । र डिप्रेसनमा जानबाट आफुलाई जोगाईन्छ । शोधकर्ताले गरेको सहभागीबीच प्रश्न उत्तरमा राम्रा तथा प्रधावकारी उपायहरु निस्किएका थिए ।

निस्किएका उपाय मध्ये आफ्नो प्रेमीको बारेमा जति सक्दो नराम्रो सोंच्नुपर्छ । उनका नराम्रो आदतको बारेमा धेरै भन्दा धेरै सोच्ने जस्ल गर्दा आफुलाई धोका दिएको मान्छेप्रति मनमा घृणा आफै जाग्न थाल्छ । र उस्लाई मनबाट निकाल्नै पर्दैन । उ आफै निस्कन्छ । उसको सम्झनाले सताउन थाल्यो भने म्युजिक सुन्ने, किताब पढ्ने, घरको काममा व्यस्त हुने । जतिसक्दो आफुलाई जे गर्दा खुशी लाग्छ त्यही काममा व्यस्त हुने ।

प्रेममा धोका खाएपछि हुने छटपटिबाट बच्नकोलागी यी उपायहरु छिटो भन्दा छिटो गर्न सकियो भने आफुलाई धोका दिने प्रेमीलाई सजिलै बिर्सन सकिन्छ । र आफुलाई डिप्रेशन हुनबाट बिना कुनै डाक्टर, बिना कुनै औषधि घरमा बसेर रोक्न सकिन्छ ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्
xpornplease pornjk porncuze porn800 porn600 tube300 tube100 watchfreepornsex