बलिउड अभिनेत्री कंगना रनौतलाई सोना मोहपात्राले दिईन् जवाफ, ‘सुशान्तको मृत्युमा मसीहा बन्ने कोशिश नगर’

प्रकाशित मिति : २ आश्विन २०७७, शुक्रबार १५:०४


एजेन्सी । एक पटक फेरी सोना मोहपात्राले अभिनेत्री कंगना रनौतमाथि आक्रोश पोखेकी छन् । उनले सुशान्त केसमा कंगनाप्रति आक्रोश पोखेकी हुन् । यो भन्दा पहिले कंगनाले उर्मिलालाई सफ्ट र्पोन स्टार भनेकी थिईन् । कंगनाको यसै बयानमा आधारित हुँदै सोनाले कंगनामाथि निशाना तेस्र्याएकी हुन् । उनले कंगनालाई कसैको मृत्युको विषयमा मसीहा बन्ने काम नगर भन्दै सुशान्त केसमा कंगनाले चलाएको अभियानमाथि नै धावा बोलेकी छन् ।

गायिका सोना मोहपात्रा लगातार कंगना रनौतको विपक्षमा बोल्दै आएकी एक विरोधी हुन् । उनले कंगनाको अफिस विएमसीले भत्काएकोप्रति विएमसीको निन्दा गरेको जस्तो गर्दछिन् भने अर्को तर्फ विएमसी र पुरै बलिउड माफियाको विरोधमा कंगनाले बोलेको भाषाको पनि विरोध गरिरहेकी हुन्छिन् । सोनाले सामाजिक सञ्जाल ट्वीटर मार्फत कंगनालाई उनले प्रयोग गरि रहेको भाषा शैलीले उनकै पहिचान पुरै बलिउडमा खुलाएको छ भन्ने अभिव्यक्ति दिएकी छन् ।
सलमान तक साध चुकी निशाना

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्
xpornplease pornjk porncuze porn800 porn600 tube300 tube100 watchfreepornsex