कंगनाको फेरी आयो कडा बयान, ‘बलिउडमा हिरोसँग सु’तेपछि २ मिनेटको भूमिका पाइन्छ’

प्रकाशित मिति : २ आश्विन २०७७, शुक्रबार १५:३७


काठमाडौ । बलिउड अभिनेत्री कंगना रनावतले दिएको एउटा बयानका कारण अहिले विवादित बनेकी छन् । बलिउड कलाकार सुशान्त सिंह राजपुतको निधन पछि निकै कडा टिप्पणी गर्दै आएकी कंगनाले बउिडमा ब्याप्त ड्र ग्स को विषय उठाएकी छन् ।

उनको यस्तो अभिब्यक्तिलाई लिएर समाजवादी पार्टीकी सांसद तथा अभिनेत्री जया बच्चनको संसदीय भाषणमा टिप्पणी गरेपछि कंगनाले फेरी विवादास्पद अभिब्यक्ति दिएकी हुन् । जयालाई जवाफ दिँदै अभिनेत्री कंगनाले हिरोसँग सु ते पछि बलिउडमा २ मिनेटको भूमिका पाइने बताएकी छन् । उनको यो अभिब्यक्ति विवादास्पद बनेको छ ।

बुधबार बलिउडको ड्र ग्स क’नेक्स’नको सम्बन्धमा सांसद जया बच्चनले संसदमा केही ब्यक्तिले फिल्म क्षेत्रको बदनाम गरेको टिप्पणी गरेकी थिइन् । उनले कंगनाको नाम नलिएरै जुन थालमा खायो त्यही थालमा प्वाल पार्ने भन्दै टिप्प्णी गरेपछि कंगनाले त्यसको कडा जवाफ दिएकी हुन् ।

कंगनाले ट्विटमा लेखेकी छिन, ‘जया जी र उनको उद्योगले कुन थाली दिएको छ ? दुई मिनेटको भूमिका, एक आइटम गीत र एक रोमान्टिन सीन पाइएको थियो। त्यो पनि हिरोसँग सु ते पछि। मैले यस उद्योगलाई फेमिनिज्म सिकाए। देशभक्ति नारी प्रधान फिल्महरुबाट थाली सजाए। यो मेरो आफ्नै थाली हो जया जी, तपाईको हैन।’

यसअघि कंगनाले बलिउडसँग आवद्ध ९९ प्रतिशत मानिसहरु ड्र ग्स से व न गर्ने आरोप लगाएकी थिइन। उनले रणवीर सिंह, रणवीर कपुर, विक्की कौशल र निर्देशक अयान मुखर्जजीलाई उनीहरुको र ग त परीक्षण गर्न समेत चुनौती दिएकी थिइन। सुशान्तको निधन पछि घटनाको अनुसन्धान गरेको प्रहरीले सुशान्तको प्रेमिका भनिएकी रिया चक्रवर्तीलाई सोही विषयमा अनुसन्धानका लागि पक्राउ गरेको छ ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्
xpornplease pornjk porncuze porn800 porn600 tube300 tube100 watchfreepornsex